• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बहादुरगंजमा अध्यक्ष ओलीको भव्य स्वागत

  • वीरगंज संजाल
  • ७ पुष २०७८, बुधबार ०९:३०
  • ४२४५

    कपिलवस्तु । अजय मिश्र । नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमंत्री केपी शर्मा ओलीले किसान,मजदुर,पिछडिएको व्यक्तिहरु मुस्लिम मधेशीको हक र अधिकारको लागि नेकपा (एमाले) पार्टी मात्रै सुरक्षित रहेको नेपाल र नेपाली जनताको विकासको लागि नेकपा( एमाले)‌‌‌‌‌‌‌‌सरकारमा हुदा ठुल ठुलै पहल गरेको। एमालेको पालामा बालबालिकाले उचित शिक्षा पाउने जेष्ठ नागरिकहरुलाई उपचार, भुमिहीन गरिबहरुलाई सरकारले घर बनाउने फुसका छाना विस्तापित गर्ने कार्य बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको साथै आफ्नो कार्यकालमा मधेशको लाइफलाइन हुलाकी राजमार्ग निर्माण कार्य योजना लागु गरेको हुलाकी राजमार्गको २०प्रतिशत काम गर्ना मात्रै बाकी रहेको र अब कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने बताए मंगलवार कृष्णनगरका बहादुरगंजमा आयोजित पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्ना आएका पुर्व प्रधानमंत्री केपी शर्मा ओलीले हुलाकी राजमार्गको इतिहास बताई निर्माण कार्यको अवलोकन समेत गरेका थिए।
    कृष्णानगर नगरपालिका ८ बहादुरगंजमा नेकपा (एमाले) पार्टी प्रवेश तथा जनसभा कार्यक्रमका अध्यक्ष नेकपा (एमाले) जिल्ला अध्यक्ष झबिलाल पोख्रेल प्रमुख अतिथि नेकपा (एमाले) का राष्ट्रीय अध्यक्ष तथा पुर्व प्रधानमंत्री केपी शर्मा ओली विशिष्ट अतिथि नेकपा (एमाले)का महासचिव तथा लुम्बिनी प्रदेश पुर्व मुख्यमंत्री शंकर पोखरेल, नेकपा (एमाले) केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छवि विश्वकर्मा, केन्द्रीय सचिव तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट अतिथी केन्द्रीय सदस्य सुर्य थापा, सुशिल श्रीवास्तव केन्द्रीय सदस्य तथा इत्तेहाद नेपालका संयोजक सेराज अहमद फारूकी,गंगा चौधरी, पशुपति दयाल मिश्रा लगायत नेताहरुको उपस्थिति रहेको थियो।
    नेकपा (एमाले) पार्टी प्रवेश कार्यक्रममा कृष्णानगर नगरपालिका वड़ा नं.३ नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्ष पदमा निर्वाचित सगीर अहमद खां तथा
    निर्वाचन क्षेत्र ३ का प्रत्येक आम निर्वाचनमा दोस्रो नम्बरमा हुने गरेका नेता मंगल प्रसाद गुप्ता लगायत जिल्लाको विभिन्न पार्टी बाट र अन्य गरि हजारौं कार्यकर्ता हरू एमालेमा प्रवेश गरेका छ्न
    पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्ना बहादुरग आइ रहेका पुर्व प्रधानमंत्री ओलीको भव्य स्वागत नेकपा (एमाले) कृष्णानगर नगरकमिटी सचिवालय सदस्य मिर्जा राशिद बेगले आफ्नो नेतृत्वमा करिब सयौं मोटर साइकलको संख्यामा महराजगंजको बुटहानिया चोक देखि बाजागाजका साथ गर्दै कार्यक्रम स्थलमा पुगी मिर्जा राशिद बेगले आफ्नो सहकार्यमा अल्ताफ खां (मिनु), मनोज जयसवाल,जिब्राइल हलवाईको पुर्ण प्रयासमा सयौंको संख्यामा कार्यकर्ता प्रवेश गराएका छन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑