• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ट्वीटरका प्रमुख डोर्सीको राजीनामा, उनको ठाउमा पराग अग्रवाल नियुक्त

  • वीरगंज संजाल
  • १४ मंसिर २०७८, मंगलवार ०९:०९
  • २१८९

    वीरगंज। सामाजिक सञ्जाल ट्वीटरका सह-संस्थापक ज्याक डोर्सीले प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका छन् ।ट्वीटरले एक विज्ञप्ति जारी गर्दै डोर्सीको राजीनामा स्वीकृत गर्दै पराग अग्रवाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जानकारी दिएको छ ।ट्वीटरको बोर्डले अग्रवाललाई तुरुन्तैदेखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृत र बोर्ड सदस्यमा नियुक्त गरेको जनाएको छ ।

    त्यस्तै डोर्सी २०२२ सम्म बोर्डको सदस्य रहिरहने भएका छन् । त्यस्तै ट्वीटरको बोर्डको अध्यक्षमा ब्रेट टेलरलाई नियुक्त गरिएको छ ।डोर्सीले राजीनामा दिदै कम्पनि आफ्ना संस्थापकबाट अगाडी बढ्न तयार भएको विश्वास गर्दै नयाँ प्रमुख कार्यकारी अग्रवालमाथि आफ्नो पुरा विश्वास रहेको बताएका छन् ।अग्रवाल २०११ मा ट्वीटरमा प्रवेश गरेका थिए भने २०१७ देखि प्रमुख प्राविधिक अधिकृतको रुपमा काम गरिरहेका थिए ।

    बिबिसीका अनुसार डोर्सीले लगानीकर्ताको दबाबमा राजीनामा दिएका हुन् । २००६ मा ट्वीटरको स्थापना गरेपछि नै प्रमुख कार्यकारीको भूमिकामा रहेका डोर्सी गत बर्षदेखि कम्पनीका केहि लगानीकर्ताको दबाबमा रहेको बताइदै आएको थियो ।डोर्सीको राजीनामाको चर्चा शुरु भएदेखिनै शेयर बजारमा ट्वीटरको मुल्य बढेको थियो । मुल्य बढेपछि केहि समय कारोबार समेत रोक्नुपरेको थियो ।

    ४५ बर्षिय डोर्सीले बिज स्टोनम एभान विलियम्स र नोआह ग्लाससँग मिलेर २००६ मा ट्वीटरको शुरुवात गरेका थिए ।डोर्सीले डिजिटल पेमेन्ट एप स्क्वायरको पनि स्थापन गरेर मल्टि बिलियन डलरको कम्पनि बनाएका छन् । २००८ मा ट्वीटरको प्रमुख कार्यकारी छोडेर स्क्वायरको संचालन गरेका डोर्सी २०१५ मा ट्वीटरको प्रमुख कार्यकारीको रुपमा फर्किएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑