• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा ‘नेपालको राष्ट्रिय सुरक्षा र २६/११ मुम्बई हमला’ विषयक परिचर्चाका कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ८ मंसिर २०७८, बुधबार १९:४१
  • ४७६५

    वीरगन्ज | वीरगन्जमा ‘नेपालको राष्ट्रिय सुरक्षा र २६/११ मुम्बई हमला’ विषयक परिचर्चाका कार्यक्रम सम्पन्न भएको छ । धार्मिक अतिवाद र आतंकवाद एकअर्कासँग जोडिएको हुनाले यस्ता क्रियाकलापले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती थपेको छ। राष्ट्रिय एकता अभियानले वीरगन्जमा आयोजना गरेको परिचर्चा कार्यक्रममा साम्प्रदायिक संगठन र वाह्य आतंकवादी संगठनहरुबाट छिमेकी भारतमा विभिन्न आपराधिक घटना भएको जिकिर गर्दै वक्ताहरुले त्यसतर्फ राज्य गम्भिर हुनुपर्ने बताए।कुनै पनि किसिमको अतिवाद मुलुकमा बढ्न दिनु नहुन सरोकारवालाले आग्रह गरेको छ ।

    सन २००८ को नोभेम्बर २६ मा मुम्बईमा आतंकवादी हमला भएको थियो। जसमा एक सय ७४ जना व्यक्तिहरु मारिएका थिए र तीनसय बढी जना घाइते भएका थिए। पाकिस्तानबाट जलमार्गबाट डुंगामा आएका १० जना लस्कर ए तोइबा समूहका आतंकवादीले होटल, रेलवे स्टेशन, सिनेमा हल, अस्पताल, रेस्टुरेन्ट र कलेजमा हमला गरेका थिए। घट्नामा सामेल ९ जना आतंकवादी मारिएका थिए। र, समातिएका एक जनालाई फाँसी दिइएको थियो। भारतमा नक्कली रुपैयाँ बरामद हुँदा नेपाल भएर भित्रिएको कुरा आउनु, नेपालबाट असिम भटकल र टुन्डा जस्ता नामुद आतंवादी पक्राउ पर्नु र बिहारको आदापुर—छौडादानोमा रेल उडाउने आतंकवादी योजनामा नेपालको बारा जिल्लाका व्यक्ति अगुवाई गर्नुजस्ता घट्ना दुई देशको साझा चुनौतिको रुपमा हेर्न हुने वक्ताले आग्रह गरे। यसलाई सुरक्षाको लागि ठूलो चुनौतीको रुपमा हेर्नुपर्ने छलफल कार्यक्रममा भएको छ।

    कार्यक्रममा मिडिया फोर बोर्डर हार्मोनी, नेपालका अध्यक्ष पत्रकार अनिल तिवारीले कार्यपत्र प्रस्तुत गर्दै नेपालको राष्ट्रिय सुरक्षा र २६/११ मुम्बई हमलाको विषयमा प्रकाश पारेका थिए। नेपालमा कुनै पनि देशको नागरिक सहजै आउन सक्ने, भारतसँगको खुला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण बेलाबेला हुने अबैध घुसपैठ जस्ता विषयलाई चुनौतिको रुपमा उनले बताए। आतंकवाद अन्तर्राष्ट्रिय संजालमा सहयोग पुर्याउने हवाला कारोबार, हतियार ओसारपसार, जालीनोटको कारोबार, सुन तस्करी, लागूपर्दाथ ओसारपसार र मानव तस्करी लगायतको अवैध कारोबार चिन्ताको विषय रहेको कार्यपत्रमा भनिएको थियो।
    पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले समाजका सबै समुदायले एक अर्कालाई सम्मानजनक हिसावले व्यवहार गर्दै सुरक्षाप्रति सचेत हुनपर्नेमा जोड दिए। पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले समाजमा भइरहेका गतिविधिप्रति जागरुक रहन आग्रह गरे।नवीनतम प्रविधि र साइबर अपराध अतिवादको हतियार भएको वक्ताहरुले बताए। कार्यक्रममा बोल्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले समाजभित्रै लुकेर सेल्टर बनाउनेहरुबाट आतंकवादी गतिविधि सञ्चालन संचालनको खतरा रहेको भनी उनले आग्रह गरे। नागरिक समाजका हरि नारायण मिश्रले मुम्बई घटना भारतका लागि मात्रै नभएर विश्व समुदायका लागि चेतावनी भएको बताउँदै सचेत हुन आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑