• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लागु औंषध न्यूनीकरण सम्बन्धि सामाजिक जवाहदेहिता संवाद कार्यक्रमको आज पहिलो दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ८ मंसिर २०७८, बुधबार १९:०९
  • २०६५

    बिरगंज । लागु औंषध न्यूनीकरण सम्बन्धि सामाजिक जवाहदेहिता संवाद कार्यक्रमको आज पहिलो दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बिरगंजको होटेल रानिपोखरीमा ईन्टरनेशन अलर्टको आयोजनामा युके एडको आर्थिक सहयोगमा र नेपाल प्रहरीको समन्वयमा खुल्ला सिमानाका कारण हुने अबैध लागु औषध ओसारपसार तथा सेवनलाई कसरि न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला सङ्ग छलफल गरिएको थियो ।

    लागु औषधलाई नियन्त्रण र रोकथाम कसरी गर्न सकिन्छ र यसको जिम्मेवार को हो भन्ने बिषयमा सरोकारवालाहरु बीच अन्तरक्रिया र छलफल भएको थियो ।आज देखि दुई दिनसम्म चल्ने सो कार्यक्रममा बिरगंज महानगर पालिकाका उपमेयर शान्ति कार्कि , बिरगंज महानगर पालिका वडा न.२ ,३ र ४ का वडा अध्यक्ष खलिल अन्सारी , बैजु स्वर्णकार र जगत साह कानु , सामुदायिक सेवा केन्द्र छपकैया -२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराई , प्रहरी हवल्दार बिजय पटेल , प्रहरी जवान राजकुमार लामा , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक उतम बर्तौला , वडा प्रहरि कार्यालय बिर्ताका प्रहरी सहायक निरीक्षक , महिला सेलका प्रहरी सहायक निरीक्षक , बिरगंज महानगर पालिकाका स्वास्थ्य शाखाका रितेष जैसवाल , बिजय पौडेल , सेवाग्राहि , समुदाय , विभिन्न संघ सस्था , विभिन्न बिधालयका शिक्षक शिक्षिका लगायतकाको सहभागीता रहेको थियो ।

    सो लागु औंषध न्यूनीकरण सम्बन्धि दुई दिने प्रशिक्षण प्रदेश न.२ अन्तर्गत नेपाल प्रहरिका प्रहरी नायब निरीक्षक अताउल रहमान , प्रहरी नायब निरीक्षक सफि उल्लाह आलम , प्रहरी सहायक निरीक्षक रन्जन कुमार गुप्ता , सुर्य बहादुर श्रेष्ठ , आदेश खतिवडाले दिनु भएको ईन्टरनेशनल अलर्टका सहजकर्ता बिनिता बरालले जानकारी दिनु भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑