• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    २ लाखले पाएनन् डीडीसीबाट भुक्तानी

  • वीरगंज संजाल
  • २७ कार्तिक २०७८, शनिबार ०७:४०
  • १८६९

    वीरगंज | सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले किसानबाट संकलन गरेको दूधको पैसा साढे दुई महिनादेखि रोकेको छ । लकडाउनका बेला दूध, बटर बिक्री नभएर भुक्तानी नगरेको डीडीसीले बजार सहज हुँदासमेत तिर्न आनाकानी गरिरहेको छ । उसले भदौ मसान्तकै पैसा किसानलाई तिरेको छैन ।‘स्टकमा रहेको पाउडर दूध र बटर बिक्री नभएको भन्दै डीडीसीले कृषि मन्त्रालयमार्फत अर्थ मन्त्रालयबाट करिब २० करोड ऋण लिए पनि किसानले अझै पाएनन्,’ राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले भने, ‘ऋण लिएर समयमै भुक्तानी गर्ने भनिए पनि किसानले अझै पाएका छैनन् ।’

    अब किसानलाई ४/५ किस्ता तिर्न बाँकी रहेको डीडीसीका महाप्रबन्धक रुद्र पौडेलले बताए । ‘चितवन, विराटरनगर, लुम्बिनीलगायत क्षेत्रका किसानलाई भुक्तानी दिन बाँकी छ । केही क्षेत्रमा भदौ मसान्त र केहीमा असोज १५ सम्मको भुक्तानी बाँकी छ,’ पौडेलले भने, ‘अब धेरै बाँकी छैन । बिक्रीसँगै भुक्तानी पनि भइरहेको छ ।’ किसानलाई भुक्तानी गर्न नसकेपछि डीडीसीले गत साउनमा २० करोड रुपैयाँ ऋण लिएको थियो । अर्थले ऋण स्वीकृत गरिदिएपछि करिब ४५ करोड भुक्तानी गरेको पौडेलले बताए ।

    औपचारिक रूपमा बिक्री हुने कुल मागको २५ देखि ३० प्रतिशत डीडीसीले धान्दै आएको छ । डीडीसीले करिब १२ सय दुग्ध उत्पादक सहकारीमार्फत दूध संकलन गर्छ । तिनमा करिब २ लाख किसान परिवारको संलग्नता छ । निजी डेरीसहित भने करिब ६ लाख किसान प्रत्यक्ष संलग्न छन् । यसमध्ये नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले करिब ४ लाख किसानबाट दूध संकलन गरिरहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए । लकडाउनमा भुक्तानी गर्न नसके पनि अहिले धेरैले भुक्तानी दिइसकेका छन् ।

    ‘सामान्यतः महिनामा दुई पटक (१५/१५ दिनमा) भुक्तानी गर्ने चलन छ । किसानलाई अब १५ दिनको तिर्न बाँकी होला । दुग्धवस्तु स्टक नभएका बेला किसानलाई भुक्तानी गर्न समस्या हुँदैन,’ उनले भने, ‘लकडाउनमा सबैसँग स्टक थियो । त्यसैले समयमै भुक्तानी गर्न सकेनन्, अहिले स्टक छैन, भुक्तानी पनि भएको छ ।’ नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले पनि एकाध डेरीबाहेक सबैले किसानको भुक्तानी गरेको जानकारी दिए । ‘पछिल्लो समय निजी डेरीले तिरेका छन् । केहीको नियत नै हुन्छ, एकाधबाहेक सबैले समयमै भुक्तानी गरेका छन्,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑