• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ईनार्वाद्वारा आयोजित विराट(दंगल) कुस्ती प्रतियोगिता

  • वीरगंज संजाल
  • २५ कार्तिक २०७८, बिहीबार १९:०३
  • २९३३

    वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनार्वाद्वारा आयोजित विराट(दंगल) कुस्ती प्रतियोगिताको पर्सा निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद् प्रदीप यादवले उद्घाटन गरेका छन् । छठ पूजाको अन्तिम दिन अर्थात पर्नाको अवसरमा प्रत्येक वर्ष आयोजना हुने दुई दिने कुस्ती प्रतियोगिता संसद् यादवले उद्घाटन गरेका हुन् ।
    हजारौं दर्शकको उपस्थितिमा हुने प्रतियोगिताको उद्घाटन गर्दै सांसद् यादवले कुस्ती जोश र उमंगको खेल भएको बताए । नेपाल र भारत दुवै देशका प्रतिष्पर्धी (पहलवान) हरु सहभागी हुनलागेको प्रतियोगिताले दुई देश बीचमा रहेको पौराणिक र सांस्कृतीक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग गर्ने धारणा व्यक्त गरे ।

    यस्ता प्रतियोगिता र प्रयासहरुले नेपाल भारत विचको सम्बन्धलाई थप अटुट बनाउन सहयोग गर्ने बताउँदै सांसद् यादवले यसलाई खलबलाउन असम्भव भएको जिकिर गरे । ‘दुवै देशको सम्बन्ध राजनीतिक र कुटनीतिक नभएर सांस्कृतीक, पार्पम्परिक र पारिवारिक हो,’ उनले भने, ‘यसलाई तोड्न र यसलाई कम्जोर बनाउन हरेक प्रयास असफल हुन्छ । यस्ता प्रतियोगिता यसको उदाहरण हुन् ।’सांसद् यादवले प्रतियोगितामा सहभागी पहलवानहरुलाई कुस्ती खेलको सम्मान गर्दै इमान्दारिताका साथ् दर्शकको भावनालाई बुझेर सही र पारदर्शी ढंगले लडाई लड्न सुझाव समेत दिएका थिए । उनले उपस्थिति सबैमा छठ पर्वको शुभकामना समेत व्यक्त गरेका थिए ।

    दुई दिनसम्म चल्ने प्रतियोगितामा ५० महिला प्रतिष्पर्धीसमेतको सहभागितामा ३ सय जोडी कुस्तीको खेल हुने आयोजकले जनाएका छन् । आयोजकका अनुसार आज पहिलो दिन नेपाल–भारतका प्रसिद्ध कुस्तीवाजहरुको लडाइ हुने कार्यक्रम रहेको छ । प्रतियोगितामा भारतको बनारस, गोरखपुर, गाजियाबाट, पंजाव, हरियाणा, दिल्ली, बिहारलगायतका ठाउँबाट ख्याती प्राप्त पहलमानहरुले सहभागिता जनाएका छन् ।
    ।

    मदन यादवको अध्यक्षतामा आयोजित प्रतियोगितामा विशिष्ठ अतिथिका रुपमा प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्द अन्सारी, लोसपाका नेता राजेश मान सिंह, जनता समाजवादी पार्टी नेपाल वीरगञ्ज नगर अध्यक्ष ईश्वर चन्द यादव, वीरगञ्ज माहानगरका कार्यपालिका सदस्य अजय सर्राफ, जसपा जिल्ला सदस्य लालदेव यादव, दंगलका प्रमुख सल्लहाकार पलकधारी यादव, प्रमोद प्रसाद यादवलगायत नेता एवं समाजसेवीहरूको विशेष उपस्थती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑