बीरगन्ज यातायात व्यवस्था कार्यालय नजिक रहेकाे हाेटलमा आगलागी भएकाे छ ।
आगलागीका कारण हाेटलमा रहेका लगभग मालसमानहरू जलेर नष्ट भएको छ।
मानवीय क्षति नभएकाे जानकारी प्राप्त भएको छ ।आगलगी को कार्ण खुलेको छैन । थप विवरण अाउन बाँकी रहेको छ ।