• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिहारको दुई जिल्लामा नक्कली मदिरा सेवन गर्दा कम्तीमा २१ को मृत्यु

  • वीरगंज संजाल
  • १९ कार्तिक २०७८, शुक्रबार १८:०४
  • १६५३

    एजेन्सी । छिमेकी राष्ट्र भारतको बिहार राज्यका दुई जिल्लामा नक्कली मदिरा सेवनका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी तथ्याङ्क अनुसार विगत तीन दिनयता नक्कली मदिरा सेवनका कारण कम्तीमा २१ को मृत्यु भएको हो । यद्यपि स्थानीय पत्रकार र जनताका अनुसार मृत्यु हुनेको संख्या ३३ पुगेको छ । बिहार राज्यको गोपालगञ्ज र पश्चिम चम्पारण जिल्लामा नक्कली मदिरा सेवनका कारण उनीहरुको मृत्यु भएको हो ।

    यसबारे बोल्दै राज्य निषेध मन्त्री सुनिल कुमारले भनेका छन्, ‘विषाक्त मदिरा सेवनबाट पश्चिम चम्पारणमा १० जनाको मृत्यु भएको छ भने गोपालगञ्जमा ११ जनाको मृत्यु भएको छ । पोष्टमार्टम र भिसेरा रिपोर्ट आएपछि मात्रै प्रष्ट भन्न सकिनेछ । मादक पदार्थ सेवन गरेकै कारण उनीहरुको मृत्यु भएको हो वा होइन भन्ने बारेमा अनुसन्धान भइरहेको र सम्बन्धित प्रहरी चौकीका एसएचओलाई पनि निलम्बन गरिएको छ ।’

    नोभेम्बर २ देखि गोपालगञ्जको मोहम्मदपुर र सिधवालिया पुलिस स्टेशन क्षेत्रको हसनपुर, बलरा, हकम, मोहम्मदपुर, मंगोलपुर, बुचेया, लोहिजराममा मृत्युको सिलसिला सुरु भएको हो । त्यस्तै नोभेम्बर ३ देखि पश्चिम चम्पारण, दक्षिण तेल्हुआमाको नौतन प्रहरी चौकी इलाकामा मृत्यु हुने प्रक्रिया सुरु भएको हो । जसमा अधिकांश मृत्यु हुनेहरु वडा नम्बर ३ दलित बस्तीका थिए । तर प्रशासनिक दाबी बाहेक विषाक्त मदिराका कारण गोपालगञ्जमा १७ र पश्चिम चम्पारणमा १६ जनाको मृत्यु भएको स्थानीय पत्रकारहरुको दाबी छ । धेरैको आँखाको ज्योति गुमेको खबर पनि सार्वजनिक भएको छ ।

    त्यसपछि छोटेलालको मृत्यु भयो…

    गोपालगञ्जको मदिरा काण्डका एक मृतक छोटेलाल सोनी पनि हुन् । छोटे लाल सोनी मूलतः सारणको पानापुरका हुन् । छोटेलाल आफ्नो भाइको मोहम्मदपुरस्थित ससुरालघर आएका थिए ।

    उनकी बुहारी चन्ददेवी भन्छिन्, ‘२ नोभेम्बरको साँझ घर आउँदा उनको मुखबाट दुर्गन्ध आइरहेको थियो । उनले रक्सी पिएका थिए । उनले सिरक मागेर सुते । त्यसपछि खाना खान आग्रह गर्दा उनले खान मानेन । त्यसपछि उनले तीन–चारवटा वान्ता गरे । रातको १२ बजेपछि ऊ रुन थाल्यो ।’ उनले थप भनिन्, ‘उनको घाँटीबाट आवाज निस्किएन । मैले पानी दिए तर, उनको मुखबाट फिँज आउन थाल्यो । त्यसको एक घण्टा भित्र उनको मृत्यु भयो ।’ करिब ६० गाउँ मोहम्मदपुर र सिधवालिया प्रहरी चौकी अन्तर्गत पर्दछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑