• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मैत्रीपूर्ण क्रिक्रेट प्रतियोगिता बिरगंजमा सम्पन्न , २ रनको अन्तरालले पर्सा प्रहरी टिम बिजयी

  • वीरगंज संजाल
  • १३ कार्तिक २०७८, शनिबार २१:५७
  • ३९३३

    बिरगंज । दिपावलि तथा छठ पर्वको अवसरमा सुभकामना आदानप्रदानका साथै मैत्रीपूर्ण क्रिक्रेट प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको खेल मैदानमा भएको समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २ नम्बर प्रदेश विपद व्यवस्थापन गुल्म वीरगञ्ज र ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सयुँक्त आयोजनामा क्रिकेट प्रतियोगिता सम्पन्न भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे र वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले बलिंग र ब्याटिंग गरेर प्रतियोगिताको उद्घघाटन गरेका थिए । मैत्रीपुर्ण क्रिकेट प्रतियोगितामा सामाजिक संघ संस्थाहरुलाई २ विकेटले पराजित गर्दै जिल्ला प्रहरी कार्यालय र २ नम्बर प्रदेश विपद व्यवस्थापन गुल्मको टोली विजयी भएको छ । प्रतियोगितामा विजयीलाई ट्रफी, मेडल र जर्सी र उपविजेतालाई मेडल र जर्सी प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. गुप्ताले मैत्रीपुर्ण खेलले मित्रतासँगै आपसी सहिष्णुता बृद्धि गर्ने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि अँझै सामाजिक मेलमिलाप र सुमधुर सम्बन्धका लागि यस्ता प्रतियोगिताहरुको आयोजना हुनुपर्नेमा गुप्ताले जोड दिए ।

    कार्यक्रममा पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले खेलले सम्बन्ध सुधारसँगै स्वास्थ्यमा पनि सुधार गर्ने बताए । स्वस्थ र तन्दुरुस्त हुनका लागि पनि खेल खेल्नुपर्ने आवश्यक्ता खड्काले औँल्याए । कार्यक्रममा प्रहरी नायव उपरीक्षक प्रलाहद कार्की, प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन कार्की, विपद व्यवस्थापन गुल्मका प्रहरी निरीक्षक नितेशकुमार सिँह, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिनेश गौतम, प्रहरी निरीक्षक पुरषोत्तम कार्की, प्रहरी निरीक्षक शोभमविक्रम राणा, सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफ, ग्रिनसिटीका पदाधिकारी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीले गरेका थिएl

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑