• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्वन्धी कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १२ कार्तिक २०७८, शुक्रबार २०:४८
  • १९३३

    वीरगञ्ज | सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा आज सङ्घकै सभाहलमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अन्तरक्रिया सम्पन्न सम्पन्न भयो । कार्यक्रमका सभापति वीउवासङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको अपार सम्भावना व्यक्त गर्दै यस क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश पार्नु भएको थियो । उहाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धमा निजीक्षेत्र माँझ अझ अन्यौलता कायमै रहेकोले उद्योगी÷व्यवसायी लगायत आम सर्वसाधारणलाई सो सम्बन्धमा जागरुक तुल्याउन सङ्घले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग समेतसँग सहकार्य गरेर कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कार्यक्षेत्र र के कस्ता वित्तीय
    अपराधमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान प्रभावी हुन्छ, सो बारे अहिले सम्म पनि निजीक्षेत्र माँझ अन्यौल, भ्रम र असहजता देखिएकोले सो
    भ्रम तथा अन्यौललाई स्पष्ट पार्दै यसको कार्यक्षेत्र लगायत विभागले गर्दै आइरहेको कार्यहरु बारे सरोकारवालाहरुलाई सुसूचित गर्ने अभिप्रायले विभागद्वारा
    अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेका र सोही अनुरुप आज वीरगञ्जमा समेत आयोजना गरिएको कुरा महानिर्देशिक भट्टराईले बताउनुभयो । सम्पत्ति
    शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रयासहरु हुँदै आएको बताउनुभयो । आपराधिक कार्यबाट आर्जित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी अपराधलाई निस्तेज पार्ने उद्देश्यले मात्रै सम्पत्ति शुद्धीकरणको धारणा ल्याइएकोले निजीक्षेत्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग डराई राख्नु पर्दैन भन्दै वैध व्यापार गर्नुस् कुनै किसिमको डर, त्रास मान्नु पर्दैन भन्ने कुरा समेत बताउनुभयो ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृत तेजप्रकाश प्रसाईंले कार्यपत्र मार्फत् सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धी धारणा, त्यसको अपरिहार्यता, सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐन, नियम ल्याउनुको कारण, सम्पत्ति शुद्धीकरण अनुसन्धान लागु गर्दा हुने फाइदा लगायतका विभिन्न पक्षबारे प्रकाश पार्नुभयो । कार्यक्रममा उपस्थित सहभागीहरुले सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धी आपूmलाई लागेका जिज्ञासाहरु महानिर्देशक भट्टराई समक्ष राखेका थिए । सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा सङ्घका पदाधिकारी, सल्लाहकार, का.स.स., उद्योगी,व्यपारीहरु र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकृतहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वीउवासङ्घका मनोज उपाध्यायले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑