• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिका मधेसी समाजको तेस्रो अधिवेशन सम्पन!

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७८, सोमबार १८:३३
  • ४४८१

    बिरगंज । बिरगंज बासी तथा अमेरिका मधेसी समाज टेक्सास टोलिका वरिष्ठ उपाध्यक्षमा रामबाबु गुप्ताले प्रहर देलीसंग कुरा गर्दै निम्न जानकारीहरूँ दिएका छन।

    अमेरिका मधेशी समाज सन् २०१५ मा स्थापना भएको गैरनाफामूलक संस्था हो जसले संयुक्त राज्य अमेरिकामा मधेशी संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि काम गर्दछ।अमेरिका मधेसी समाजले हरेक वर्ष नेटवर्किङ इभेन्ट, होली कार्यक्रम, समर पिकनिक, दशैं तिहार र छठ पर्व, ब्लड ड्राइभ कार्यक्रम र अन्य धेरै जस्ता विभिन्न कार्यक्रमहरू आयोजना गर्दछ। यी सबै घटनाहरू अमेरिका मधेसी समाज टोलीका सदस्यहरू, प्रायोजकहरू, र समुदायका सदस्यहरूको संयुक्त प्रयासमा सञ्चालन गरिन्छ। विगतमा, टोलीका सदस्यहरु प्राकृतिक आपदा र महामारी को पीडितहरु को लागी राहत कार्यक्रम मा सक्रिय रूप मा भाग लिदै आएका छन्।

    अधिवेशनबाट तीनवटा टोलीको गठन भएको छ। अधिवेशनमा इर्विंगका मेअर”Rick Stopfer”को बिसेश उपस्थिती रहेको थियो।

    अमेरिका मधेसी समाज केन्द्रीय टोलि,अमेरिका मधेसी समाज टेक्सास टोलि,अमेरिका मधेसी समाज ओक्लाहोमा टोलि। अमेरिका मधेसी समाज केन्द्रीय टोलिका अध्यक्षमा सशी भुसन यादव, वरिष्ठ उपाध्यक्षमा नित्य साह, उपाध्यक्षमा दिनेश यादव, महासचिवमा मुकेश यादव ,सह-सचिवमा सुरेन्द्र राम, कोषाध्यक्ष बिकाश गुप्ता,अधिवक्ता मुकेश साह, मिडिया/आईटी संयोजकमा अस्मिता यादव, महिला संयोजकमा किरण अधिकारी र कार्यकारी सदस्यहरूमा मधुसुदन चौधरी , धनन्जय यादव ,भोपाल साह ,अन्जु सोनी ,बिबेक रौनियार ,सोनाम सिंह राजपुत र राजिव रंजन मनोनित भएका छन्।

    अमेरिका मधेसी समाज टेक्सास टोलिका अध्यक्षमा चितरंजन यादव , वरिष्ठ उपाध्यक्षमा रामबाबु गुप्ता, उपाध्यक्षमा सोनी साह , महासचिवमा सुरेन्द्र चौहान ,सह-सचिवमा गोविन्द कुमार कानु , कोषाध्यक्षमा मुकेश पटेल , मिडिया/आईटी संयोजकमा पारस केसी विद्यार्थी तथा युवा संयोजकमा सन्दिप पटेल तथा कार्यकारी सदस्यहरूमा अजय राम , बिपिन कुमार यादव ,बबिता साह रौनियार ,अन्केश यादव, आदित्य सर्राफ,पमी यादव र बब्लु यादव मनोनित भएका छन्।

    अमेरिका मधेसी समाज ओक्लाहोमा टोलिका अध्यक्षमा सन्तोष महरा,उपाध्यक्षमा रंजित साह, सचिवमा बिबेक गुप्ता,कोषाध्यक्षमा दिल बहादुर पटेल तथा कार्यकारी सदस्यहरूमा रिजवान आलम , रवि यादव र किरण निषाद मनोनित भएका छन्।

    आऊने दिनमा पनी अमेरिका मधेसी समाजले यसरीनै सक्रिया रुपमा काम गर्ने वरिष्ठ-उपाध्यक्ष गुप्ताले जनाएका छन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑