वीरगंज । राहुल गुप्ता । वीरगंज महानगरपालिका वडा नं २० मा नेपाली कांग्रेस को मासिक बैठक सम्पन्न भएको छ।
नेपाली कांग्रेस को बुथ सभापति हरिचन्द्र यादव को अध्यक्षतामा आज को बैठक सम्पन्न भएको छ।
सो बैठक बाट निर्णय भए बमोजिम आउदो कार्तिक २१ गते आइतबार का दिन See र +2 का बिधार्थी तथा जेष्टनागरिकहरूलाई सम्मान कार्यक्रम आयोजनो गर्ने बैठक बाट निर्णय गरेको छ।
सो बैठक बुथ सभापति हरिचन्द्र यादव को अध्यक्षतामा भएको थियो भने विशिष्ट अतिथि अरुण पुरी, सुरेन्द्र यादव, आनन्द मिश्र लगायत क्रियाशील सदस्यहरु को उपस्थिति रहेको नेपाली कांग्रेस का युवा नेता धिरज गुप्ताले जानकारी दिनुभयो।