• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    जनकपुरमा विवाह पञ्चमीको तयारी, अयोध्याबाट जन्ती आउने

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७६, सोमबार १४:१३
  • ५३०३

    जनकपुरधाम | हरेक वर्ष धुमधामका साथ मनाइने साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु भएको छ। यसवर्ष भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट जन्तीसमेत आउनेछन्। हरेक ५ वर्षमा अयोध्याबाट जनकपुर जन्ती आउने गर्छन्। अयोध्याबाट जन्ती आउने खबर पाएपछि जनकपुरस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रोषण दास ‘वैष्णव’ले सरोकारवालासँग विवाह पञ्चमी महामहोत्सव मनाउनेबारे छलफल गरेका हुन्। छलफलमा जन्तीका लागि आवास, खाना, शौचालय, स्वागत र मन्दिरमा सजावट गर्ने विषयमा छलफल भएको उत्तराधिकारी महन्थ वैष्णवले जानकारी दिए। उनका अनुसार शान्ति सुरक्षाको विषयमा समेत छलफल भएको छ। विवाह पञ्चमीमा लाखौं बाह्य पर्यटक आउने गरेको र लुटपाटसमेत हुने गरेकाले शान्ति सुरक्षा चुस्त कसरी बनाउने विषयमा पनि छलफल भएको छ।

    यसवर्ष भारत बाहेकका ५ देखि ७ सय विदेशी पर्यटक पनि जन्ती बनेर आउने भएकाले सुरक्षा अवस्था कडा पार्नुपर्ने उनको भनाइ छ। महोत्सवलाई भव्य र सभ्य बनाउन विभिन्न समिति तथा उपसमितिहरूसमेत गठनको तयारी थालिएको छ। उत्तराधिकारी महन्थ वैष्णवले भने, ‘प्रदेश सरकारले गत विवाह पञ्चमीका लागि ५० लाख उपलब्ध गराएको थियो। यसवर्ष पनि हामीले आर्थिक सहयोगको अपेक्षा राखेका छौं।’ उनले अन्य वर्षभन्दा विशेष किसिमले विवाह पञ्चमी मनाउनेसमेत बताए। यसवर्ष मंसिर १५ गते विवाहपञ्चमी परेको छ। तर मंसिर ९ गतेदेखि नै विवाह पञ्चमी विधिवत सुरु हुनेछ। पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौदिन मटकोर र मंसिर १५ गते रामसीता स्वयंवर गरिनेछ। मंसिर १६ गते रामकलेवा हुनेछ। रामकलेवाको दिन जन्तीलाई विशेष सम्मान गरी बिदाइ गरिनेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑