वीरगंज पिनको तेस्रो अधिवेसनले १५ सदस्य कार्य समिति गठन । ठुलो संख्याद्धारा बहिषकार। BirgunjsanjalTV
वीरगंज संजाल
Oct 20, 2019, 9:13 pm
५३२४
शेयर
वीरगंज | वीरगंज पिनको तेस्रो अधिवेसनमा ठुला संख्याद्धारा बहिषकार, केन्द्रि अध्यक्ष दत्त भन्छन् हामी बिधान सम्मत छौ ।वीरगंज पिनको तेस्रो अधिवेसन एही कार्तिक २गते माई स्थान धर्मशाला मा सम्पन्न भएको छ।
वीरगंज पिनको तेस्रो अधिवेसनले १५ सदस्य कार्य समिति गठनगरीएको छ। जसमा ठुलो संख्याद्धारा बहिषकार गरिएको छ। तर यसबारे केन्द्रि अध्यक्ष दत्त को भनाइ एसतोछ।