वीरगन्ज । पर्सा जिल्लाको सगरमाथा टेलिभिजनको रिपोर्टर आबिद खान माथि सूर्या होस्पितालाको डाक्टर मोनिका यादवले गालि गलौज गरेको कल रेकर्डिङ्ग सामाजिक संजालमा भाईरल भएको छ ।बारम्बार समाचार लेखेको निहुमा पत्रकार फसाउने देखि लिएर पत्रकारलाई धम्कि दिने कार्य जारि रहे पनि सम्बन्धित निकायले अहिले सम्म ध्यान दिन सकेको छैन ।
डाक्टर मोनिका यादवले पत्रकार आबिद खान माथि अपशब्द प्रयोग गरेको र डाक्टरले गालि गलौज गर्दै गरेको कल रेकर्डिङ्ग सामाजिक संजालमा सार्वजनिक भएको छ । सत्य समाचार सम्प्रेशन गर्दा पत्रकारहरु माथि लगातार धम्कि दिने कार्य बढेको छ ।