• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतीय महावाणिज्य दुतावासले मनायो १५२ औँ गान्धीज्यन्ती

  • वीरगंज संजाल
  • १६ आश्विन २०७८, शनिबार १९:०८
  • ३२०९

    वीरगञ्ज । महात्मा गान्धिको विचार र सेवा अझपनि सार्थक रहेको धारणा एक कार्यक्रमका सहभागीहरुले व्यक्त गरेका छन् ।भारतीय महावाणिज्य दुतावासले आयोजना गरेको महात्मागान्धीको १५२ औँ जन्मजयन्तीको अवसरमा “वर्तमान कारोनाको महामारी समयमा गांधीवादी विचार को प्रासंगीकता” बिषयक कार्याक्रमका बत्ताहरुले यस्तो धारणा व्यक्त गरेका थिए ।महावाणिज्य दुतावासका आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले मानव जातीका लागी गांधीवादीे ‘सेवा र स्वच्छता’को अवधारणा सधै प्रासगीक रहेको कुरामा जोड दिएका थिए ।

    महात्मा गांधीले भारतको स्वतन्त्रमामा प्रयोग गरेको अहिसांत्मक आन्दोलन विश्वमाझ अनौठो प्रकारको आन्दोलन रहेको बताउदै उनेले प्रतिपादित गरेको सत्य र अहिंसाको बाटो मानवजातीको लागी समाजलाई अग्रगमनमा हिडाउन उदाहरणीय हुने बताएका थिए ।भारतीय महावाणिज्य दुतावासकाका महावाणिज्य दुत नितेश कुमारको अध्यक्षतामा आयोजित कार्याक्रममा वरिष्ट पत्रकार एवम स्तम्भकार चन्द्र किशोर , भरत प्रसाद गप्ता, सिमा जागरण मंच बिहारकाका अध्यक्ष महेश अग्रवाल, ठाकुर रामबहुमुखि क्यापसका प्रध्यापक देवेन्द्र मिश्र, लगायतका वक्ताहरुले विश्वमाझ महात्मा गान्धीले व्यक्त गरेका धारणको अवचित्य बारेमा आफ्ना धारणाहरु राखेका थिए ।

    महावाणिज्य दुतावासका सुचना एवम सास्कृतिक कन्सुलर शषिभूषण कुमारले संचालन गर्नुभएको उक्त कार्यक्रममा राजनैति कन्सुलर शैलेन्द्र कुमारले धन्यवाद ज्ञापन गनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
  • इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण
  • बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्
  • मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

    पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

    वर्षामा वीरगन्ज शहरलाई डुबाउनबाट जोगाउन रातका समयमा पनि नाला सफाई

    करिब डेढ अर्ब भ्रष्टाचार मुद्दामा मुछिएका बागमति नगरपालिकाका मेयर थापा ५० लाख धरौटीमा रिहा

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    News

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    News

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    News

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    News

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑