• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बजार अनुगमन सम्बन्धि बैठक सम्पन्न।

  • वीरगंज संजाल
  • ११ आश्विन २०७८, सोमबार ००:५९
  • २६२९

    बिरगंज । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा बजार अनुगमन सम्बन्धि बैठक बसेको थियो ।आसन्न चाडपर्वको समयमा अति आवस्यक दैनिक उपभोग्य वस्तुको आपूर्ति एवं बजार अनुगमन सम्बन्धमा भएको बैठकले दसै , तिहार तथा छ्ठ लगायत चाडपर्वहरुको समयमा बजारमा खाद्यान्न , पेट्रोलियम प्रदार्थ , लगायत अत्यावश्यक उपभोग्य बस्तुहरुको आपूर्ति र बिक्रि बितरणलाई सरल , सहज , भरपर्दो एवं सर्वसुलभ बनाउन सबै सम्बद्ध निकायहरूबाट प्रभावकारी रुपमा नियमन , अनुगमन लगायतका कार्यहरु समन्वयात्मक रुपमा गर्ने निर्णय गरियो।
    त्यसैगरि बजारमा कृत्रिम अभाव , कालोबजारी , अस्वाभाविक मुल्य बृद्वि जस्ता कार्यहरु हुन नदिन सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको नेतृत्वमा जिल्ला स्थित सबै बिषयगत निकायहरू रहेको एकिकृत सन्युक्त बजार अनुगमन समितिले स्थानीय तहहरुको समन्वयमा एकिकृत ढंगले प्रभावकारी रुपमा बजार अनुगमन गर्ने समेत निर्णय गरेको थियो ।
    साथै बिषयगत निकायहरुले नियमित रुपमा आआफ्नो बिषय क्षेत्रको प्रभावकारी बजार अनुगमन गर्ने , सबै उद्योगि व्यापारीहरुलाई अनिवार्य रुपमा मुल्यसुची राख्न लगाउने । यसको लागि आवस्यक समन्वय र सहजीकरण बिरगंज उद्योग बाणिज्य संघले गर्ने निर्णय गरेको थियो ।त्यसैगरि जिल्ला स्थित सबै स्थानीय तहहरुलाई यस अवधिमा आआफ्नो क्षेत्रभित्र प्रभावकारी रुपमा बजार अनुगमन गर्न अनुरोध गर्ने जस्ता निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।
    बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्ल , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठ , बिरगंज उद्योग बाणिज्य संघका अधिकृत हेम शंकर कर्ण, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय पर्साका कार्यालय प्रमुख
    बिक्की राउत , घरेलुु तथा साना उद्योग कार्यालय पर्साका कार्यालय प्रमुख रिमा साह , गुणस्तर तथा नापतौल कार्यालय पर्साका कार्यालय प्रमुख शशीभुषण कुमार यादव , बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका नायब सुब्बा दिलिप खङ्ग , उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेलको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑