बारा। संविधान दिवस को अवसरमा विश्रामपुर गाउँपालिकामा दौड प्रतियोगिता सम्पन्न भएको थियो। संविधान दिवसको अवसरमा बाराको विश्रामपुर गाउँपालिकामा नगरस्तरीय दौड प्रतियोगिता आयोजना गरिएको थियो ।
विश्रामपुर गाउँपालिकाको आयोजनामा संविधान दिवसको अवसरमा नगरस्तरीय दौंड प्रतियोगिता आयोजना गरिएको थियो । विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल राउत (पाल) कार्यक्रममा बोल्दै भनुभयो कि ‘रोग प्रतिरोधात्मक क्षमता बढाऔं, कोरोना भगाऔं”’ साथ आयोजना गरिएको नगरस्तरीय दौड प्रतियोगितामा
धेरै खेलाडीले भाग लिएको प्रतियोगिताका विजयीलाई विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल राउत (पाल) सथै विश्रामपुर गाउँपालि अधिकृत सुनिल केसरीले पुरस्कार वितरण गरेको अशोक गुप्ताले जानकारी दिएका छ्न ।
यूवाहरु को मनोबल बढाऊन लाई प्राजित यूवा हरु लाई पनि सम्मान गरी साथै नेपाल को झंडा फहराई २०७८ संविधान दिवस मनाइयो