• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजबाट डा.निरजकुमार सिंह सहित यी हुन् विभूषित हुने स्वास्थ्यकर्मी

  • वीरगंज संजाल
  • ३ आश्विन २०७८, आईतवार १३:४३
  • ७९८१

    वीरगंज | वीरगंजबाट संविधान दिवसको अवसरमा नारायणी अस्पतालमा कार्यार्त स्वास्थ्यकर्मी डा.निरजकुमार सिंह सम्मानित हुने भएका छन् । संविधान दिवसको अवसरमा एकसय ३० भन्दा बढी स्वास्थ्यकर्मी विभिन्न पदकबाट सम्मानित हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरु सम्मानित हुने भएका हुन् । सम्मानित हुने स्वास्थ्यकर्मीहरुले सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री र जनसेवाश्री पदक पाउनेछन् ।

    सोही क्रममा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्का सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित भएका छन् भने ग्राण्डी अस्पतालका निर्देशक डा.विनोद विजुक्छे लगायत सुप्रवल जनसेवाश्री पदकबाट विभूषित भएका छन् ।संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीबाट स्वास्थ्यसँगै अन्य क्षेत्रमा योगदान पुर्याउने ९ सय ३ जना सम्मानित हुँदैछन् ।

    यी हुन् सम्मानित हुने स्वास्थ्यकर्मीहरु
    डा.डम्बर खड्का, अस्पताल निर्देशक, कर्णाली प्रदेश अस्पताल (सुकीर्तिमय राष्ट्रदीप)
    सुप्रबल जनसेवा श्री पदकबाट विभूषित हुने स्वास्थ्यकर्मी
    डा.विनोद बिजुक्छे, ग्राण्डी अस्पताल
    डा.ज्ञानेन्द्रबहादुर मल्ल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
    डा.सरोजप्रसाद ओझा, त्रिवि शिक्षण अस्पताल
    डा.मिलन लोप्चन, नर्सिङ क्याम्पस महाराजगञ्ज
    डा.प्रह्लाद कार्की, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
    डा.दिलीप शर्मा, चिकित्सा शिक्षा आयोग
    डा.लोचन कार्की, वीर अस्पताल
    डा.निरज बम, त्रिवि शिक्षण अस्पताल
    डा.प्रमेशसुन्दर श्रेष्ठ
    डा.जेन्टलसुन्दर श्रेष्ठ
    डा. गुणराज लोहनी, स्वास्थ्य मन्त्रालय
    डा.विकास देवकोटा, स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश
    डा.श्रीधर आचार्य, लुम्बिनी प्रादेशिक अस्पताल
    डा.रुना झा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
    डा.अनुप बास्तोला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
    डा.चुमनलाल दास, कोशी अस्पताल
    डा.हेमराज पाण्डे, सेती प्रादेशिक अस्पताल
    डा.राजिव साह, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
    डा.अनिल कार्की, बिपी कोइराला क्यान्सर अस्पताल
    डा.प्रज्ञा बस्नेत, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
    बद्रीबहादुर खड्का, स्वास्थ्य कार्यालय काठमाडौं
    डा.राजन पाण्डे, भेरी अस्पताल
    डा.गणेश थापा, कर्णाली प्रदेश अस्पताल
    डा. इभा श्रेष्ठ, वीरेन्द्र अस्पताल
    डा.रामकृष्ण राजभण्डारी, प्रहरी अस्पताल
    डा.सुमनराज डंगोल, वीरेन्द्र अस्पताल
    डा.दामोदर पौडेल, प्रहरी अस्पताल
    डा.गोपेशकुमार ठाकुर, प्रहरी अस्पताल
    डा.रुपक महर्जन, एपिएफ अस्पताल

    प्रबल जनसेवाश्री पदकबाट विभूषित हुने स्वास्थ्यकर्मी
    डा.लोकेन्द्र देव भट्ट, तिलोत्तमा नगरपालिका
    डा.अच्युत कार्की, वीर अस्पताल
    डा.शेरबहादुर पुन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
    डा.दिपक भण्डारी, निजामती अस्पताल
    डा.सुभाष घिमिरे, समाज डेन्टल अस्पताल
    डा.निरजकुमार सिंह, नारायणी अस्पताल
    डा.अशेष ढुंगाना, वीर अस्पताल
    डा.लेखराज सुवेदी, प्युठान
    डा.सञ्जितकृष्ण श्रेष्ठ
    डा.उमेशकुमार शर्मा
    डा.प्रायश्चित श्रेष्ठ
    डा.सुरेशराज पन्त
    डा.समिरकुमार अधिकारी, स्वास्थ्य मन्त्रालय
    डा.नन्दुप्रसाद पाठक, लुम्बिनी प्रादेशिक अस्पताल
    डा.रेमकुमार राई, टीकापुर अस्पताल
    डा.रविन खड्का, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत
    धीरजंग शाह, स्वास्थ्य कार्यालय बाँके
    डा.भुवन पौडेल, स्वास्थ्य कार्यालय धादिङ
    डा.दिपेन्द्र पाण्डे, त्रिशुली अस्पताल
    डा.खेमराज पौडेल, भरतपुर अस्पताल
    डा.कृष्णप्रसाद पौडेल, भरतपुर अस्पताल
    दिपकप्रसाद तिवारी, स्वास्थ्य कार्यालय चितवन
    डा.हेमराज कोइराला, योगी नरहरिनाथ योग तथा चिकित्सालय
    डा.अजयकुमार मिश्र, जानकी मेडिकल कलेज
    लक्ष्मी केसी, त्रिवि शिक्षण अस्पताल
    डा.अच्युत विक्रम हमाल, प्रहरी अस्पताल
    डा. विपिनकुमार श्रेष्ठ, प्रहरी अस्पताल
    डा.मनोरञ्जन झा, एपिएफ अस्पताल
    डा.रोस्सु थापा, एपिएफ अस्पताल
    डा.सौजन्य कर्माचार्य, एपिएफ अस्पताल
    डा.सुजिता हिराचन, त्रिवि शिक्षण अस्पताल
    डा.हेमराज पनेरू
    डा.अरुणकुमार सिंह, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
    लक्ष्मी अधिकारी, एपिएफ अस्पताल
    डा.नवराज केसी, सुर्खेत प्रादेशिक अस्पताल
    गोकर्ण गिरी, स्वास्थ्य कार्यालय बर्दिया
    डा.विनोद दंगाल, चरिकोट अस्पताल
    डा.आरिफ हुसेन, भीम अस्पताल
    सूर्यबहादुर खड्का, स्वास्थ्य मन्त्रालय
    डा.श्रीविन्दु शर्मा, प्रहरी अस्पताल
    डा.प्रकाश बुढाथोकी, वीर अस्पताल
    डा.किशोरकुमार देव, वीर अस्पताल
    सरिता भण्डारी, नर्सिङ निरीक्षक, भरतपुर अस्पताल
    सीमा शर्मा, नर्सिङ अधिकृत, सेती प्रादेशिक अस्पताल
    कटकबहादुर महत, स्वास्थ्य सेवा कार्यालय कालिकोट
    विरराज सिंह, सिअहेव
    एकनारायण लम्साल, खोप अधिकृत, स्वास्थ्य कार्यालय म्याग्दी
    गौरीशंकरदेव, जनस्वास्थ्य अधिकृत
    सुमनप्रसाद तिवारी, स्वास्थ्य कार्यालय ओखलढुंगा

    जनसेवाश्री पदकबाट विभूषित हुने स्वास्थ्यकर्मी
    धनप्रसाद पौडेल
    सुनिता सहकरी
    डा.पुष्पराज रिजाल
    शर्मिला श्रेष्ठ, अनमी, कान्ति बाल अस्पताल
    अन्जु बस्नेत, स्वास्थ्य विभाग
    महेशकुमार कक्षपति, प्युठान अस्पताल
    जयराज भट्ट, स्वास्थ्य कार्यालय दार्चुला
    सरिता बोहोरा, सिअनमी निरीक्षक, स्वास्थ्य कार्यालय हुम्ला
    प्रशन्न मिश्र, वरिष्ठ ल्याब टेक्निसियन, भेरी अस्पताल
    रामपुकार यादव, सिअहेब, खानीखोला गाउँपालिका काभ्रे
    शर्मिलाकुमारी शर्मा, सिअहेब
    अनिताकुमारी जैसवाल, सिअनमी, कलैया बारा
    टेकनाथ अर्याल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङ
    बिमल बराल, स्वास्थ्य कार्यालय इलाम
    ओमप्रसाद उपाध्याय, खोप सुपरभाइजर, स्वास्थ्य सेवा विभाग
    विना न्यौपाने, नर्सिङ अधिकृत
    वसन्तकुमार श्रेष्ठ, जनस्वास्थ्य अधिकृत
    सरला केसी, नर्सिङ अधिकृत
    तिमिला श्रेष्ठ, नर्सिङ उपनियन्त्रक
    वसन्ती थापा, नर्सिङ उपनियन्त्रक
    सम्झना प्रजापति, नर्सिङ अधिकृत
    लक्ष्मीराज उपाध्याय, सिनियर अहेव
    दिलकुमारी बुढा, स्टाफ नर्स, स्वास्थ्य कार्यालय डोल्पा
    दोर्णबहादुर ओली, कोरोना विशेष अस्पताल बेलझुण्डी
    प्रतिभाकुमारी सिंह, स्वास्थ्य कार्यालय महोत्तरी
    कल्पना पिया, नर्सिङ सह नियन्त्रक
    सन्जु शाह, स्टाफ नर्स
    मिना पुन गुरुङ, नर्सिङ सुपरभाइजर
    शान्ता भण्डारी, ल्याब टेक्निसियन, काँकडभित्ता हेल्थ डेस्क
    प्रतिभा कोइराला, अनमी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑