• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सप्तरीबाट भत्ता अनियमितताका आरोपित छुटे

  • वीरगंज संजाल
  • २६ भाद्र २०७८, शनिबार १६:५८
  • १९८९

    राजविराज | अनुसन्धान पूरा हुन नसकेको भन्दै सप्तरी प्रहरीले सरकारी कागज छाप किर्ते र किर्ते नागरिकता मुद्दाका आरोपी वडा सचिवलाई हाजिरी जमानीमा छाडिदिएको छ । मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट गरी तथा भारतीयको नक्कली नेपाली नागरिकता बनाई वषौंदेखि सामाजिक सुरक्षा भत्ताको अपचलन गर्दै आएको आरोपमा पक्राउ गरिएका सप्तरीको डाकनेश्वरी–२ का सचिव विनोदकुमार ठाकुरलाई प्रहरीले छोडेको हो ।‘२५ दिन थुनामा राख्यौं, त्यो अवधिमा अनुसन्धान पूरा हुन सकेन,’ डीएसपी माधवप्रसाद काफ्लेले भने, ‘अनुसन्धान पूरा नभएकाले मुद्दा कमजोर हुन सक्ने हुँदा जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा हाजिरी जमानीमा वडा सचिवलाई छोडिएको छ ।’ सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कैलाश दाहालले प्रहरीले सहमति मागेकाले दिएको बताए ।

    डाकनेश्वरी–२ का वडाध्यक्ष मोहम्मद रहमान मियाँ र वडा सचिव ठाकुरसहितका कर्मचारी र जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता दुरुपयोग गर्दै आएको स्थानीयको जाहेरीपछि प्रहरीले वडा सचिव ठाकुरलाई गत साउन २४ मा नियन्त्रणमा लिएको थियो । ४ जनाको यो समूहले आर्थिक वर्ष ०७४/७५ देखि ०७७/७८ सम्म वडाका ७८ जनाको नाममा किर्ते कागजात बनाई सामाजिक सुरक्षा भत्ता उठाउँदै आएको जाहेरीमा उल्लेख छ । हाजिरी जमानीमा वडा सचिवलाई छोडिए पनि वडाध्यक्षसहित प्रतिवादी बनाइएका अन्य तीन जना भने फरार छन् ।

    सामाजिक सुरक्षा भत्ता अनियमितता गर्ने नियतले यो समूहले मृत्यु भइसकेका व्यक्तिको नामबाट समेत भत्ता उठाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । यसका अतिरिक्त एउटै व्यक्तिको नागरिकताको नम्बरलाई केरमेट गरी फरक–फरक नाम र जन्ममिति राखी सामाजिक सुरक्षा भत्ता पाउने उमेर बनाउने, भारतीय नागरिकको नक्कली नागरिकता बनाई उनको नामको भत्ता उठाउने, वडावासी नै नभएका व्यक्तिको नागरिकता ल्याई जन्ममिति र ठेगाना केरमेट गरी नयाँ जन्ममिति र आफ्नै वडाको ठेगाना राखेर भत्ता उठाउने लगायतका काम उक्त समूहले गर्दै आएको पाइएको छ । पछिल्लो ४ वर्षमा उक्त समूहले सामाजिक सुरक्षा भत्ताको एक करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको स्थानीयको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑