• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगन्जमा विश्वविद्यालय स्थापना गर्ने प्रदेश सरकारको तयारी

  • वीरगंज संजाल
  • २५ भाद्र २०७८, शुक्रबार १०:०८
  • ५११७

    बीरगन्ज । पर्साको बीरगन्जमा विज्ञान प्रविधि विश्वविद्यालय र सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय तत्काल स्थापनाको तयारी प्रदेश २ सरकारले गरेको छ । यसअघि दुई आर्थिक वर्षमा नीति तथा कार्यक्रममा मात्र पर्दै आएका दुवै विश्वविद्यालयका काम यसै महिनादेखि सुरु गर्ने प्रदेश सरकारको तयारी छ ।प्रदेशका आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले अध्यादेश ल्याएर दुवै विश्वविद्यालयका लागि रकम छुट्याउन लागिएको जानकारी दिए । अबको एक–दुई महिनामै रकम छुट्टयाएर विश्वविद्यालय स्थापनाको तयारी थालिने मन्त्रीले साहले जानकारी गराए । आगामी कात्तिकदेखि नै पढाई सुरु हुने लक्ष्यका साथ तयारी भईरहेको मन्त्री साहको भनाई छ ।

    ‘एक÷दुई दिनभित्रै तत्काल २५÷२५ करोड रुपैयाँ दिइनेछ,’ मन्त्री साहले भने, ‘यसै महिनादेखि विश्वविद्यालयका तात्कालीक पूर्वाधारको व्यवस्थापन गरिने छ ।’ दुवै विश्वविद्यालयमा आगामी कात्तिकदेखि नै पढाइ सुरु गर्ने तयारी प्रदेश सरकारको छ । राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएको र विस्तारै पूर्वाधार थपिँदै लगिने उनले जनाए । ‘अब निर्वाहमुखी नभई व्यावसायिक कृषिलाई अगाडि बढाउन सकेमात्र कृषि क्षेत्रको विकास हुन सक्छ,’ मन्त्री साहले भने, ‘कृषि प्राविधिकको पढाइसँगै अनुसन्धानका लागि कृषि विश्वविद्यालय फलदायी हुनेछ ।’

    यस्तै, प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि एक निर्वाचन क्षेत्र ५ किलोमिटर कालोपत्रे सडक निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने आर्थिक मन्त्री साहको योजना छ । बहुवर्षीय योजनामा राखेर यस वर्षदेखि एक निर्वाचन क्षेत्र ५ किलोमिटर पक्की सडक निर्माण कार्यको टेन्डर सुरु गरिने साहले जनाए ।उनले प्रदेशका गौरवका आयोजनाहरूको कामलाई द्रुत गतिमा अगाडि बढाउन प्रदेश सरकारले आवश्यक सबै कदम चाल्ने बताउँदै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थित गरिने जनाए । प्रदेश सरकारसँग नागरिकको ठूलो अपेक्षा रहेको बताउँदै मन्त्री साहले वित्तीय अनुशासन कायम गर्नु अहिलेको चुनौती रहेको बताए । ‘सामान्य परिस्थितिमा बनेको सरकार होइन, आन्दोलनको उपलब्धिपछि सरकार निर्माण भएको हो,’ साहले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    वीरगन्जमा नाला निर्माणको शिलान्यास गर्दै मन्त्री यादवले भने : अब डुबानको समस्या हट्नेछ

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    News

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑