• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जरूरतमंद हरूका लागि कपडा बैंक सञ्चालनमा

  • वीरगंज संजाल
  • Aug 20, 2019, 5:55 pm
  • ७५८१

    वीरगन्ज।  मुकेश खेतान । आज ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, वूमेन्स क्रिएशंस र व्यवस्थित बीरगंज अभियानको संयुक्त प्रयासले बहुप्रतीक्षित “कपड़ा बैंक” भव्य रुपमा उद्घाटन भई संचलनमा आएको छ।

    जसको घरमा अतिरिक्त कपड़ा छ, उहाहरुले कपड़ा उपलब्ध गराउने र जसले कपड़ाको आवश्यकता रहेकों छ, उनी हरुले यहां बाट लिनसक्ने अवधारणा अन्तर्गत यो कपडा बैंक सञ्चालन हुने ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतानले पब्लिक समाचार लाई जानकारी गराउनु भयो।कार्यक्रममा वक्ताहरुले आफ्नो मन्तव्य राख्ने क्रममा यस कपडा बैंक लाई सुनियोजित तरिकाले निरन्तरताको साथ सञ्चालन गर्नु पर्ने कुरामा विशेष जोड दिनु भयो।

    “आज तीन वटा संस्था द्वारा उद्घाटन भएतापनि यो कपडा बैंक सिंगो वीरगन्ज वासी हरुको रहेको र आगामी दिनमा सबैले मिलेर अा-आफ्नो स्तर बात जो जति सहकार्य गर्न सक्नु हुन्छ, गर्दै अझ व्यवस्थित र सेवामुलक बनाउँदै लग्नु पर्ने जानकारी
    वूमेन्स क्रिएशनकी अध्यक्ष नुतन सरावगीले पब्लिक समाचार लाई जानकारी गराउनु भयो।

    यो कपडा बैंक आदर्श नगरमा ठाकुर राम बहुमुखी केम्पस जाने सडकमा नगरपालिकाको सामुने पट्टीको फुटपाथमा ग्रीन सिटी कार्यालयमा सञ्चालनमा ल्याइएको छ।

    कार्यक्रममा पूर्व सभासद अनिल रुंगटा, प्रदेश नंबर २का प्रदेश सभा सभासद ओमप्रकाश शर्मा, प्रमुख जिलाधिकारी नारायण प्रसाद भट्टराई, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, आंतरिक राजस्व कार्यालय बिरगंजका प्रमुख

    गोपीकृष्ण कोइराला, वडा नंबर १०का अध्यक्ष राम नगीना प्रसाद कानू, डॉक्टर दीपक शाक्य, युवा समाज बिरगंजका अध्यक्ष कमल चौगाई, श्रीपुर प्रहरी कार्यालय का प्रमुख चक्र बहादुर मल्ल, ओमेंस क्रिएशन की अध्यक्ष नूतन सरावगी एवं सदस्यहरु, व्यवस्थित बिरगंज अभियानका संयोजक दिलीपराज कार्की, छपकैया सामुदायिक सेवा केंद्रका अध्यक्ष ग्यासुद्दीन ठकुरी,

    मीना बाजार सामुदायिकका अध्यक्ष ग्यासुद्दीन मियां देवान, श्याम सर्राफ, पवन रूंगटा,ग्रीन सिटी अध्यक्ष जयप्रकाश खेतान, सचिव मुरली जालान, कोषाध्यक्ष ज्योति रूंगटा, उपाध्यक्ष संजय शर्मा, लक्ष्मी रूंगटा, तस्वीर खातून, डॉ.सुषमा तिवारी, सुरेश रुंगटा, अंजनी खेतान, दिनेश अग्रवाल, सज्जन मस्करा, रतन टेमानी, मुकेश खेतान, सरफुद्दीन मियां, त्रिलोक चंद्र दारूका, पिया सिंह, सुशील धुड़का, जीवन विज्ञानका अध्यक्ष र सदस्यहरु, संचार कर्मी हरु लगायत स्थानीय हरुको बाग्लो उपस्थिति रहेको थियो।
    कार्यक्रमको सहजिकरण दिलीप राज कार्कीले गर्नु भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे
  • रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
  • गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    धनुषामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

    विश्वव्यापी पत्रकारिता सहकार्यका लागि अन्तरमहादेशीय पत्रकार सञ्जाल र सार्क पत्रकार मञ्चबीच तीन वर्षे समझदारी

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    News

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    News

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    News

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑