• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहट आउन मानेनन् एसपी

  • वीरगंज संजाल
  • १८ भाद्र २०७८, शुक्रबार १०:२७
  • २९०१७

    रौतहट । पत्रकारको मोटर साईकलमा लागु औषध राखेको बिषयमा विवादमा तानीय पछि रौतहटका एसपी सिद्धि बिक्रिम शाह हेडक्वाटर तानीय । त्यस पछि रौतहट प्रहरी प्रमुख बिहिन भएको छ ।

    स्रोतका अनुसार जिल्ला प्रहरी प्रधान कार्यालय रौतहट पठाउनका लागि प्रहरी प्रधान कार्यालयले दुई जना एसपीलाई जान भनेको भएपनि ती एसपी रौतहट आउन नमानेका हुन् । भदौ लगेपछि बिवादमा आएको रौतहट प्रहरीले सो विवाद मिलाउने प्रयास गरेको भएपनि एसपी शाह र अर्का पत्रकार संजय सहनीको अडियो सार्वजनिक भएपछि रौतहटका तत्कालिन एसपी शाह हेडक्वाटर बोलाइएका थिए ।

    उनको ठाउमा अर्का एसपीहरुलाई पठाउन खोज्दा रौतहट आउन नमानेको समाचारस्रोतको भनाइ रहेको छ । एसपी सिद्धि बिक्रम शाहीको तानीय पछि अहिले जिल्ला प्रहरी कार्यालय रौतहटमा डिएसपी नारायण प्रसाद चिमोरियाले निमित्त भएर काम चलाउदै आएकाछन् । डिएसपी चिमोरियालाई पनि पत्रकार मोजिबुल्ला काण्डमा छानबिनको दायरामा ल्याउनुपर्ने रौतहटका पत्रकारले माग गरेका थिए ।

    नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाह र डिएसपी चिमोरिया दुबैलाई कार्वाहीको दायरामा ल्याउन माग गरेको भएपनि डिएसपी माथि कुनै छानबिन नभएको पत्रकारहरुको भनाइ रहेको छ । रौतहट घटना छानबिनका लागि प्रहरी प्रधान कार्यालयले टोली गठन गरेको भएपनि त्यसको प्रतिवेदन सार्वजनिक हुन सकेको छैन् । एसपी शाह भन्दा पहिला रौतहटमा रहेका अर्का एसपी रवीराज खड्का समेत बिवादमा तानिएर हेडक्वाटर पुगेका थिए । एक बर्षमा दुई जना एसपी रौतहटमा बिवादमा परेपछि अरु एसपीले रौतहट आउन चासो नदिएको जानकारहरुको भनाइ रहेको छ ।

    एक दलित युवाको प्रहरी हिरासतमा प्रहरीको कुटाईबाट ज्यान गएको बिषयमा सो बेलाका एसपी खड्का समेत समय नपुग्दै रौतहट छाडन् बाध्य भएका थिए । २०७८ भदौ १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनको मूल्यमा गिरावट
  • बच्चाहरूलाई बियाँसहितको तरबूज खुवाउनुहोस्,पाइन्छ यस्तो फाइदा
  • इजरायल र हमासबीच कतारमा नयाँ युद्धविराम वार्ता, यस्तो छ हमासको प्रस्ताव
  • बाराकाे महाेत्सवमा प्रहरी हस्तक्षेप प्रकरण: आयोजकले अटेर गरेपछि डीएसपीले काटिदिइन् माइकको लाइन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनको मूल्यमा गिरावट

    बच्चाहरूलाई बियाँसहितको तरबूज खुवाउनुहोस्,पाइन्छ यस्तो फाइदा

    इजरायल र हमासबीच कतारमा नयाँ युद्धविराम वार्ता, यस्तो छ हमासको प्रस्ताव

    बाराकाे महाेत्सवमा प्रहरी हस्तक्षेप प्रकरण: आयोजकले अटेर गरेपछि डीएसपीले काटिदिइन् माइकको लाइन

    श्रीराम अस्पतालमा स्वास्थ्य परीक्षणको नाममा लापरवाही : एकै दिनमा ‘6.8mm’ पथरी ‘नोर्मल’ भयो !

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु, १७ जना घाइते

    पाइलटबिनै १० मिनेट उड्यो विमान, पाइलट शौचालयमा, कोपाइलट ककपिटमै बेहोस

    के चाहियो र, यो भन्दा!

    निजामती ऐन मस्यौदा: अवकाश उमेर थप्दा २५ सय भर्ना रोकिने

    सुनको मूल्यमा गिरावट

    बच्चाहरूलाई बियाँसहितको तरबूज खुवाउनुहोस्,पाइन्छ यस्तो फाइदा

    इजरायल र हमासबीच कतारमा नयाँ युद्धविराम वार्ता, यस्तो छ हमासको प्रस्ताव

    बाराकाे महाेत्सवमा प्रहरी हस्तक्षेप प्रकरण: आयोजकले अटेर गरेपछि डीएसपीले काटिदिइन् माइकको लाइन

    श्रीराम अस्पतालमा स्वास्थ्य परीक्षणको नाममा लापरवाही : एकै दिनमा ‘6.8mm’ पथरी ‘नोर्मल’ भयो !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सुनको मूल्यमा गिरावट

    News

    बच्चाहरूलाई बियाँसहितको तरबूज खुवाउनुहोस्,पाइन्छ यस्तो फाइदा

    News

    इजरायल र हमासबीच कतारमा नयाँ युद्धविराम वार्ता, यस्तो छ हमासको प्रस्ताव

    News

    बाराकाे महाेत्सवमा प्रहरी हस्तक्षेप प्रकरण: आयोजकले अटेर गरेपछि डीएसपीले काटिदिइन् माइकको लाइन

    News

    श्रीराम अस्पतालमा स्वास्थ्य परीक्षणको नाममा लापरवाही : एकै दिनमा ‘6.8mm’ पथरी ‘नोर्मल’ भयो !

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑