• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरधाममा संस्कार गीत प्रतियोगिता सम्पन्न

  • वीरगंज संजाल
  • ९ भाद्र २०७८, बुधबार १९:४३
  • २२१७

    जनकपुरधाम । संस्कृतिविद् रामभरोस कापडि़ले संस्कार गीतलाई पाठ्यक्रममा समावेश गरी अध्ययन – अन्वेषण गराउनु पर्ने तर्क गरेका छन् ।सखी बहिनपा मैथिलानी समूहको स्थापना दिवसका अवसरमा मंगलबार जनकपुरधाममा आयोजित मैथिली सोहर (जन्म गीत) प्रतियोगितामा पुरस्कार प्रदान गर्दै उनले संस्कार गीत आधुनिकताबाट अतिक्रमित हुँदै गएको प्रति चिन्ता व्यक्त गरे । संस्कार जीवन पद्धति भएकाले यसको संरक्षण, विकास र रक्षाबाट नै जीवनको स्पष्टता हुन सक्ने प्रसङ्ग उल्लेख गर्दै संस्कृतिविद् कापडि़ले लोप हुन लागेको संस्कार गीतलाई पुस्तामा हस्तान्तरण गर्ने अभियानप्रति सजग हुनु जरूरी रहेको बताए । ग्रामीण क्षेत्रमा गाइने जन्मदेखि मृत्युसम्मका संस्कार गीतको सङ् कलन र पुस्तक प्रकाशन गर्नु पर्ने खाँचौं औल्याउदै उनले भने ,“ लोप हुन लागेका संस्कार गीतको संरक्षण आवश्यक छ ।

    ” नेपाल वार एसोसिएसनका केन्दीय सदस्य श्यामकुमार मिश्र संस्कार गीतलाई लोप हुनबाट बचाउन मैथिलानी सजग हुनु जरूरी रहेको बताए । नारी शक्ति संगठित र सजग भएमा मिथिलाको संस्कृति कहिल्यै पनि लोप हुन नसक्ने धारणा उनले राखे । साहित्यकार श्मामसुन्दर शशिले संस्कार गीत अनमोल खजाना भएकाले यसलाई पुस्तामा हस्तान्तरण गरी संरक्षण गर्ने दायित्व सबैको भएको बताए । सखी बहिनपाका अभियानीहरू भारती चौधरी , पुनम झा मैथिल र बिन्दु ठाकुरले सखी बहिनपा समूह भाषा , सभ्यता , संस्कृति , कला , उद्यमको रक्षामूलक अभियान स्थापनाकाल देखि नै गर्दै आएको जानकारी दिए ।

    सखी बहिनापाका अभियानी सुनिता मिश्रको अध्यक्षतामा भएको सो प्रतियोगितामा मीरा पाठक प्रथम , मोती झा द्वितीय र रिता मल्लिक तृतीय तथा सलोनी साह , चन्द्रकला राउत , रूक्का मिश्र , मीना ठाकुर , शिल्पी मिश्र , नमिता ठाकुर , डा. गायत्री झाले सान्त्वना पुरस्कारबाट पुरस्कृत भइन् । कलाकारहरू नवीन मिश्र र संगीता देव तथा साहित्यकार श्यामसुन्दर शशि निर्णायक रहेको सो प्रतियोगितामा कलाकार पूर्णकला मिश्र ,संगीता देव , प्रियाशा चौधरीले अप्रतियोगी संस्कार गीत प्रस्तुत गरेकी थिइन् ।सो अवसरमा अरूणा मिश्र, बिन्दु ठाकुर , भारती चौधरी , सुनिता मिश्र र पुनम झा मैथिलद्वारा गाइएको “ पाँच सोहागिन ” नामक वैवाहिक संस्कार गीतको एलबम पनि सार्वजनिक गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑