• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेप्टेम्बर २७ बाट यी एन्ड्रोइड फोनमा चल्ने छैन गुगल र युट्युब

  • वीरगंज संजाल
  • ३ भाद्र २०७८, बिहीबार १६:०४
  • ३०८१

    वीरगञ्ज । यदि तपाईंले पुरानो मोडलको स्मार्टफोन प्रयोग गरिरहनु भएको छ भने यो खबर तपाईंका लागि निकै महत्वपूर्ण रहेको छ । गुगलले अब एन्ड्रोइडको २.३.७ र त्यो भन्दा पुरानो संस्करणको अपरेटिंग सिस्टम रहेका एन्ड्रोइड फोनहरुमा आफ्नो सेवा बन्द गर्दैछ ।आगामी सेप्टेम्बर २७ देखि गुगलले त्यसको सुरुआत गर्न लागेको छ । त्यो सँगै उक्त पुरानो भर्सनको एन्ड्रोइड अपरेटिंग सिस्टम रहेका स्मार्टफोन प्रयोगकर्ताले आफ्नो फोनमा गुगल ड्राइभ, गुगल अकाउन्ट तथा युट्युब पनि हेर्न पाउने छैनन् ।

    सेप्टेम्बर २७ पछि स्मार्टफोनमा गुगलका सेवा प्रयोग गर्नका लागि एन्ड्रोइडको कम्तिमा पनि ३.० वा त्योभन्दा पछिल्लो संस्करण हुनु आवश्यक छ । यद्यपि यसमा पनि गुगलले केही राहत प्रदान गरेको छ ।पुरानो भर्सनमा गुगल एपहरु प्रयोग गर्न नसकिएपनि ब्राउजरका माध्यमबाट जिमेल अकाउन्ट चलाउन सकिनेछ । तर २.३.७ र त्यो भन्दा पूराना एन्ड्रोइड भर्सनका स्मार्टफोनमा गुगल एपमा लगइन गर्न सकिनेछैन । लगइन गर्ने प्रयास गर्दा भचचयच को संकेत देखाउनेछ ।

    गुगलले पुरानो एन्ड्रोइड भर्सन प्रयोग गरिरहेका प्रयोगकर्ताहरुलाई लक्षित गर्दै इमेल पठाएको छ र आफ्नो फोनलाई अपग्रेड गर्न आग्रह गरिसकेको छ । अब पूरानो भर्सनको एन्ड्रोइड भएको स्मार्टफोन चलाइरहेका प्रयोगकर्ताले कि त ३.० वा सो भन्दा नयाँ संस्करणको एन्ड्रोइड भर्सन आफ्नो स्मार्टफोनमा अपडेट गर्नुपर्नेछ वा त्यो अपडेट हुन नसकेमा नयाँ स्मार्टफोन खरीद गर्नुको विकल्प हुनेछैन ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु
  • ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग
  • काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता
  • अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    पश्चिम एसियाबाट अमेरिकाले फिर्ता बोलायो आफ्ना सैनिक

    रामेछापमा सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ

    भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा

    राम चरणको फिल्म सेटमा दूघर्टना, कयौँ घाइते

    सत्तापक्ष समक्ष माओवादीले प्रस्ताव गरेको दुई बुँदामा के छ ?

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    News

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    News

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    News

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    News

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑