• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बिरगंजमा गढीमाई डेरीको बिक्री कक्ष ‘बी नेचुरल’ को उद्घघाटन

  • वीरगंज संजाल
  • ३० श्रावण २०७८, शनिबार १९:३३
  • २९८५

    बिरगंज । गढीमाई डेरीले बिरगंजको पानीट्यांकी रोडमा आफ्ना उत्पादनको बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । शनिबार एक समारोहका बीच बिक्री कक्षको बिरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले संयुक्त रुपमा उद्घघाटन गरेका थिए ।उद्घघाटन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले उद्यमीहरुलाई प्रोत्साहन गरेर रोजगारको सृजना गर्नुपर्नेमा जोड दिए । वीरगञ्जका उद्योग व्यवसायको क्षेत्रमा “बि नेचुरल” ले नयाँ आयाम थपेको बताउँदै राजपालले आगामी दिनमा अँझै परिवर्तीत र परिस्कृत सहित व्यवसाय फस्टाउँदै जाने बताए ।
    त्यसैगरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले डेढ दशकभन्दा लामो समयदेखि दुग्धजन्य पदार्थको उत्पादन र विक्रि वितरणमा “बि नेचुरल”का सञ्चालक रबिन्द्र सिँहको महत्वपूर्ण योगदान रहेको बताए । साथै यस्ता उद्योगहरुलाई सञ्चार माध्यममार्फत प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कृषिमा आधारित पेशा र व्यवसायको बारेमा समाचार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे ।” बी नेचुरल” मार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५० देखि ७० जनाले रोजगार पाएको शोरुमका सञ्चालक रविन्द्र सिँहले बताए ।
    प्रदेश नम्बर २ को अस्थाई राजधानी जनकपुर, रौतहटको चन्द्रपुर, सर्लाहीको लालबन्दी, बाराको निजगढका साथै सिन्धुलीमा समेत डिलर विस्तार भइसकेको जानकारी दिँदै सञ्चालक सिँहले आगामी दिनमा अन्य क्षेत्रमा पनि डिलर थप्दै जाने लक्ष्य रहेको बताए । हाल २५ फ्लेवरमा आईसक्रिम उत्पादन भइरहेको र ग्राहकको माग र आवश्यक्ता अनुसार ५० फ्लेवरमा आइसक्रिम उत्पादन गर्न सक्ने सिँहको भनाई छ ।डेरीले आफ्नो बिक्री कक्षमा आईसक्रिमको पकौडा पनि बिक्रीका लागि राखिने बताएको छ । पछिल्लो समय आईसक्रिम पकौडाका पारखीहरू बढ्दै गएकाले यसको उत्पादन थालिएको सञ्चालक सिंहले बताए । उद्घघाटन कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑