पर्सा । पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा २ को औराहा पंचगावा स्थित दलित भवनमा जिल्ला कमिटी सदस्य लाल बिहारी राम को अध्यक्ष्तामा सखुवाप्रसौनी गाउँपालिका वडा १ देखि ६ सम्म नेपाल माओवादी केन्द्रको वडा समिती गठन भएको छ।
समिती गठन कार्यक्रममा प्रदेश २ का प्रदेश समिती सदस्य बालेश्वर थारु को प्रमुख अतिथिमा २९ सदस्य गठन भएको छ।
वडा न २ मा अध्यक्षमा हिरालाल राम,सचिव मा तुलसी चौधरी,वडा न ३ मा अध्यक्षमा जोगिन्द्र राउत कुर्मी,सचिवमा प्रमानन्द राम,वडा ५ मा अध्यक्ष सतीराम पसवान,सचिव मा रामधार राम र वडा ६ मा अध्यक्ष मुकेश साह तेली,सचिव मा बिदया सागर यादव वडा समितीमा चैन भएको जिल्ला कमिटी पर्सा सदस्य लाल बिहारी रामले जनाएको छ।