• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तपाईको माक्स खोई कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैया द्वारा माक्स बितरण

  • वीरगंज संजाल
  • २९ श्रावण २०७८, शुक्रबार २३:४३
  • २६६५

    बिरगंज । बिश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै नेपाल सरकारद्धारा ल्याईएको नेपाल माक्स अभियान कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैया-२ बिरगंजद्वारा माक्स बितरण गरेको थियो ।
    आज बिहिवार साझ १७:४५ बजेको समयमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्ररही सेवा छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकराई को अध्यक्षतामा र वडा प्रहरी कार्यालय विर्ताका कार्यालय प्रमुख प्र.नि. राजेशराज पुरीको प्रमुख आतिथ्य भएको सो कार्यक्रमका बिशिस्ट अतिथिमा बीरगंज महा-नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष वैजु स्वर्णकार , अतिथीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक दिपेन्द्र साह , अतिथिमा माईती नेपाल पर्साका प्रमुख संगीता पुरी पर्सा बीरगंज महा-नगर पालिका वडा नं. २ सामुदायिक प्रहरी विट देखि वडा नं.३ मालपोतचौक सम्म कोरोना भाईरस विरुद्धको ”महामारी नियन्त्रर्ण र रोकथाममा मेरो प्रतिबद्धता माक्स लगाउनु नै हो आजको आवश्यकता,नेपाल माक्स अभियान, म पनि माक्स लगाउछु र अरुलाई पनि माक्स लगाउन प्रेरित गर्छु, तपाईको माक्स खोई ? जस्ता जनचेतना मुलक प्लेकार्ड सहित ५०० माक्स वितरण गर्नु साथै कोरोना भाइरस सम्बन्धी जिङ्गल बजाई कोरोना भाईरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको थियो ।

    वडा न.२ का महिला सदस्य नेसा खातुन , माइती नेपालका गोमा पौडेल राईजिङ बीरगंज नेपालका आरजु खान , सामुदायिक पदाधीकारीहरु व.उपाध्यक्ष मो.अब्दुल हक, कोषाध्यक्ष प्रेमा कुमारी सिंह, सचिव प्रविण बिक्रम शाह, सदस्य अजित कुमार भजेल, अब्दुल कैश मिँया तेली, धिरज शर्मा,सहेब हुसेन, अरुण कुमार गोयल,जेयाउल हक समानि, प्र.स.नि. मुनिलाल राउत, प्र.ह. विजय प्रसाद पटेल र प्र.ज. राज कुमार तामाङ्ग लगायत अं. ४० जनाको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑