• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना अपडेट: पछिल्लो हप्ताको सङ्क्रमण दर २२ प्रतिशत

  • वीरगंज संजाल
  • २९ श्रावण २०७८, शुक्रबार १४:४९
  • ३२८१

    वीरगञ्ज। पछिल्लो एक साता (साउन २२ देखि साउन २८ गतेसम्म)मा १ लाख ९ हजार ४ सय ६१ जनाको नमुना परीक्षण गरिएको छ । यीमध्ये ४२ हजार ७ सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको यो तथ्याङ्कका आधारमा औसतमा पछिल्लो एक सातामा नेपालमा कोभिड-१९ सङ्क्रमणदर २२.६४ प्रतिशत देखिएको छ ।

    यसै अवधिमा १३ हजार ७ सय १४ जना कोभिड१९को सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण बढ्दै जाँदा निको हुनेको सङ्ख्या कम हुँदै गएको छ ।

    साउन २२ गते सङ्क्रमण दर २३.७८ प्रतिशत रहेको थियो । यस्तै साउन २३ गते २३.७० प्रतिशत, २४ गते २०.५८ प्रतिशत, २५ गते २२ प्रतिशत, २६ गते २५.६४ प्रतिशत, २७ गते २०.८९ प्रतिशत र हिजो अर्थात् २८ गते सङ्क्रमण दर २१.०८ प्रतिशत देखिएको छ ।

    मन्त्रालयको तथ्याङ्क हेर्दा कोरोना सङ्क्रमण दर २० प्रतिशत भन्दा माथि रहेको छ । तर, पर्याप्त परीक्षण हुन नसक्दा सङ्क्रमितको वास्तविक सङ्ख्या सार्वजनिक हुन नसकिरहेको देखिन्छ ।

    यस्तै सङ्क्रमण दर २० प्रतिशतभन्दा बढी रहँदा कोभिड-१९को सङ्क्रमण अझै भयावह अवस्था सजिलै सिर्जना गर्ने बिन्दुमै रहेको स्पष्ट हुन्छ । अर्कोतिर २० प्रतिशत भन्दा बढी सङ्क्रमण दर रहेको अवस्थामा निषेधाज्ञा खुकुलो नै रहनुले सङ्क्रमितहरू जानकारीमा नआए पनि सङ्क्रमण ह्वात्तै बढिरहेको अनुमान गर्न सकिन्छ ।

    साउन पहिलो साताको तुलनामा सङ्क्रमण दर बढेको देखिएको छ ।  असार ३१ देखि साउन ६ गतेसम्म ७ दिनको अवधिमा परीक्षण गरेका मध्ये १९.८६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो ।

    यस्तै साउन ७ देखि १३ गते सम्म उक्त सङ्क्रमण दर बढेर २०.२७ प्रतिशत पुगेको थियो । यो साता अर्थात् साउन २२ देखि २८ गतेसम्म ७ दिनको अवधिमा सङ्क्रमण दर २२.६४ पुगेको छ ।

    पछिल्लो समय सक्रिय सङ्क्रमित सङ्ख्या समेत बढ्दै गएको छ । साउन २८ गते अर्थात् हिजो सक्रिय सङ्क्रमित सङ्ख्या ३८ हजार १ सय ८० पुगेको छ । सङ्क्रमित बढ्दै जाँदा निको हुनेको सङ्ख्या घटेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑