महोत्तरी । महोत्तरी गाउँपालिकाको कार्यालयको मुल गेटमा
तालाबन्दी गरिएको छ।
गाउँबाट निस्कने सबै बाटो हिलो हिलो भएका तथा सम्बन्धित निकायको कुनै किसिमको ध्यानाकर्षण न रहेको कारण स्थानीय युवाहरूले आज महोत्तरी गाउँपालिका कार्यालयको मुल गेटमा टायर बाली प्रदर्शन गरेका छ्न। साथै स्थानीय युवाहरूले तालाबन्दी पनि गरेका छन।
गाउँको भित्री सड़कको अबस्था समेत दयनीय हुदा पनि सम्बन्धित निकायको कुनै किसिमको ध्यानाकर्षण नरहेको कारण स्थानीय युवाहरूले आज महोत्तरी गाउँपालिका कार्यालयको मुल गेटमा तालाबन्दी समेत गरेका छन।