• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको निजगढमा गौरीशंकर बहुउदेश्य सहकारी संस्था गठन

  • वीरगंज संजाल
  • २७ श्रावण २०७८, बुधबार २३:१२
  • ३१६९

    बारा | बाराको निजगढ–८ मा गौरीशंकर बहुउदेश्य सहकारी संस्था गठन भएको छ । निजगढ ८ को गौरीशंकर माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको अगुवाईमा संस्था गठन भएको हो । वि.स. २०३६ देखि २०७३ सम्मका ३८ वटा ब्याचबाट एक/एक जना संस्था दर्ता सदस्यमा समेटिएका छन् । संस्था दर्ता सदस्यहरुमा २०४६ व्यजी बाट निजगढ नगरपालिका का मेयर शुरेश खनाल, २०३८ बाट गौरी शंकर मा.वि. का पूर्व प्रद्यापक रामकुमार शर्मा दाहाल , २०४२ व्याजीबाट विनोद कुमार भारती,२०४३ व्यजीबाट उद्योग वाणिज्य संघ का अध्यक्ष रामकृष्ण नेपाल, २०४१ बाट वडा नं ८ का वडा अध्यक्ष तथा वाणिज्य संघ निजगढ शाखाका पूर्व अध्यक्ष टेक बहादुर लामा,२०३७ बाट उद्योग वाणिज्य संघ निजगढ शाखाका पूर्व अध्यक्ष ज्ञानेन्द्र चौलागाई, सहकारीका पूर्व अध्यक्षहरु केदार खरेल ३९ बाट, सुशील खनाल ४०बाट, प्रमोद सिग्देल ४४ बाट समेटिएको संयोजक खड्गराज मैनालीले जानकारी दिनुभयो ।

    संस्था दर्ताका लागि २०५७ व्याचका खड्गराज मैनालीको संयोजत्वमा ९ सदस्य समितिले काम गरेको थियो । समितिको सदस्यमा प्रमोद सिग्देल, होमप्रसाद न्यौपाने महेश, सागर तमाङ्ग, गंगामाया श्रेष्ठ, समुन्द्र नेपाल, रामकृष्ण घिमिरे, अस्मिता आर्चाय, श्याम साह रहेका थिए ।सहकारी निजगढ नगरपालिकामा दर्ता भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले संस्था दर्ता प्रमाणपत्र संस्थाका संयोजकलाई हस्तान्तरण गरेका छन् ।

    कार्यक्रममा नगरपालिकाका सहकारी संयोजक पद्मराज तिमल्सिना, प्रशासन अधिकृत रविन घिमिरे लगायतको सहभागि थिए । संस्थागत सेयर आह्वान गर्ने तयारी भईरहेको संयोजक मैनालीले जानकारी दिए । उनका अनुसार सदस्यले न्यूनतम २५१ कित्तादेखि एक हजार कित्तासम्म सेयर खरिद गर्न सक्नेछन् । ४ हजार सदस्य पुर्याएर १० करोड चुक्ता पुँजी संकलन गर्ने उद्देश्यले संस्था अघि बढाईने संयोजक मैनालीले बताए । संस्थाको सेयर वन्न गौरीशंकरमा नपढेकालाई पनि समेट्ने उनले जानकारी दिए ।

    इन्टरनेटको माध्यमबाट नगदरहित कारोबारको विकास गर्ने र निजगढको केरा खेतीबाट रोजगारी र अवसर सृजना गर्न कच्चा पदार्थलाई समेत प्रयोगमा ल्याउने सहकारीले लगानी केन्द्रित गर्ने बताए ।संस्थाले मुख्य राजमार्गसंगै जोडिएको निजगढ ८ शहीदचोकस्थित प्राईम बैंक रहेको भवनमा कार्यालय स्थापना गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑