• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल प्रहरीलाई ४ करोड रुपैयाँ भन्दा बढीको सवारी साधन हस्तान्तरण

  • वीरगंज संजाल
  • २७ श्रावण २०७८, बुधबार २२:२४
  • २७६१

    बीरगन्ज | आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले नेपाल प्रहरीलाई ४ करोड रुपैयाँ भन्दा बढीको सवारी साधन हस्तान्तरण गरेका छन् । बुधवार जनकपुरधाममा भएको एक कार्यक्रम बीच मन्त्री साहले नेपाल प्रहरीलाई ४ करोड २५ लाख रुपैयाँ मूल्य बराबरको सवारी साधन हस्तान्तरण गरेको हो । सो सवारी साधनसँगै ड्रोन क्यामेरा, वारुण यन्त्र, मोबाइल पिकअप भ्यानलगायत सामग्री समेत नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

    मन्त्री साहले शान्ति सुरक्षा व्यवस्था कायम गर्नका लागि नेपाल प्रहरीलाई थप सहयोग पुग्ने बताए । उनले आपत् विपत्मा परेकालाई सहयोग गर्न पनि सघाउनमा प्रहरीलाई सहयोग हुनेमा विश्वास व्यक्त गरे ।यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आपत्कालीन कार्य सञ्चालन केन्द्र समेत स्थापना गरि सञ्चालनमा ल्याउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री साहले प्रदेश स्तरमा आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याउने निर्णय गरेको बताए ।उनले यसका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन चार वटै सुरक्षा निकायलाई अपिल समेत गरेका छन् । आपत् कालिन कार्य सञ्चालन केन्द्र खटिएका जनशक्तिका लागि आवश्यक व्यवस्थापन मन्त्रालयले गर्ने उनले स्पष्ट पारे ।मन्त्रालयले कोरोनाको तेस्रो लहर आउन सक्ने अनुमान गर्दै यसको रोकथाम नियन्त्रण तथा न्यूनीकरणका लागि आवश्यक व्यवस्था गर्न सबै सुरक्षा निकायलाई मन्त्री साहले निर्देशन दिएको छ ।

    हस्तान्तरण कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामलाई एक थान ड्रोन क्यामरा, २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरधामलाई एक थान वारुण यन्त्र, २ नम्बर प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण ढल्केवरलाई एक थान वारुण यन्त्र, २ नम्बर प्रदेश प्रहरी सशस्त्र प्रहरी गण जनकपुरधामलाई एक थान वारुण यन्त्र र प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगन्जलाई एक थान वारुण यन्त्र वितरण गरिएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय प्रसौनी बारालाई एक थान मोबाइल पिकअप भ्यान, इलाका प्रहरी कार्यालय मिर्चैया सिरहालाई एक थान मोबाइल पिकअप भ्यान, इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीलाई एक थान मोबाइल पिकअप भ्यान, इलाका प्रहरी कार्यालय सबैला धनुषालाई एक थान मोबाइल पिकअपन भ्यान र प्रदेश प्रहरी तालिम केन्द्र सम्पर्क कार्यालय राजविराजलाई एक थान टु–टन सवारी साधन हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑