• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    महिला प्रहरीले रियालिटी शोमा भाग लिएपछि जागिर धरापमा

  • वीरगंज संजाल
  • Aug 20, 2019, 5:12 pm
  • ३५१३

    एजेन्सी  : एक महिला प्रहरी अधिकृत अनुमतिबिना रियालिटी शोमा भाग लिएपछि विवादित भएकी छिन्।बेलायतको महिला प्रहरी अधिकृत खाफी करिमलाई नाइजेरियाको रियालिटी शोमा भाग लिन निषेध गरिएको थियो। तर उनले यसको ख्यालै नगरी कार्यक्रममा भाग लिएकी थिइन्।

    यस कार्यक्रममा करिमलाई टीभी स्क्रिनमा केटा साथीहरुसँग सम्बन्ध बनाइरहेको पनि देखाइएको थियो। २९ वर्षीया करिमले भनेकी छिन्,’ एक महिलाले आफ्नो छनौटको कारण लक्षित भइरहेको छु।’ करिम इंगल्याण्डको मेट्रोपोलिटन पुलिसमा कार्यरत छिन्।रियालिटी शो पछि ती महिला पुलिस अधिकारी र एक पुरुष प्रतिस्पर्धीबीच घनिष्ट सम्बन्ध भएको थियो। उक्त सम्बन्ध टीभी शोमा देखाइएको थियो।

    मिडिया रिपोर्टअनुसार ती महिलाको जागिरबाट हट्ने संभावना छ। उनले कार्यक्रममा जानुभन्दा पहिले तलबबिना छुट्टी लिएकी थिइन्।द सनको रिपोर्टअनुसार विभागले अब ती महिलाविरुद्ध छानबिन गर्नेछ। धेरै प्रयोगकर्ताहरुले सोसल मिडियामा महिला प्रहरी अधिकारीको बारेमा टिप्पणी गरेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, पुलिस विभागमा हुँदा अनुशासन पालना गर्नु आवश्यक छ।

    अर्का प्रयोगकर्ताले लेखेका छन् यदि उनीहरुको ठाउँमा पुरुष अफिसर छ भने मानिसहरुले यसप्रकारका प्रश्नहरु उठाउँदैनन्। एक समय महिला पुलिस अधिकारीलाई विभागको पोस्टर गर्लको रुपमा पदोन्नति गरिएको थियो। उक्त महिलाको फोटो मेट्रोपोलिटन पुलिस कमिस्नरबीच चर्चाको भएको थियो।पछि उक्त तस्बिर महिला पुलिस भर्ना गरेको १०० वर्ष पूरा भएको अवसरमा प्रयोग गरिएको थियो।

    मेट्रोपोलिसियन प्रहरीका अनुसार उनी बेलायटी पुलिस अफिसरका रुपमा सेवा गरिरहेकी थिइन्। उनले शोमा भाग लिनका लागि अनुमति मागे र स्वीकृति नपाए पनि उनी शोमा सामेल भइन्। यसकारण उनीसँग काम गरिरहेका अन्य प्रहरी अधिकारीहरु समस्यामा परेका छन्। अन्नपूर्णपोष्ट दैनिकबाट साभार

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे
  • रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
  • गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    धनुषामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

    विश्वव्यापी पत्रकारिता सहकार्यका लागि अन्तरमहादेशीय पत्रकार सञ्जाल र सार्क पत्रकार मञ्चबीच तीन वर्षे समझदारी

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    News

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    News

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    News

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑