• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिल्ला प्रशासन कार्यालयपर्सामा “नो मास्क नाे इन्ट्री”

  • वीरगंज संजाल
  • २७ श्रावण २०७८, बुधबार २०:१५
  • २०५७

    बीरगन्ज | जिल्ला प्रशासन कार्यालय पर्साले मास्क नलगाई आउने सेवाग्राहीलाई कार्यालयको गेटबाटै फिर्ता गर्न सम्बन्धित सरकारी कार्यालयहरूलाई निर्देशन दिएको छ ।पर्सामा कोरोना संक्रमण नियन्त्रणमा भए पनि अन्य जिल्लामा फैलिने क्रम सुरु भई सकेको हुँदा मास्कलाई अनिवार्य पहिलो सर्तको रुपमा अपनाउन सरकारी कार्यालयमा आउने सेवाग्राहीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने प्रावधान लागु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता भिमकान्त पौडेलले बताउनुभयो ।

    उहाँले वीरगंजलगायत प्रत्येक पालिकालाई मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल तथा आवतजावत गर्नेलाई पहिला मास्क लगाउन आग्रह गर्ने र अटेरी गर्नेलाई कारबाही गर्न समेत निर्देशन दिएको बताउनुभयो ।वीरगंज नगर क्षेत्रमा अहिले विभिन्न सामाजिक सङ्घ संस्थाहरूले मास्क अभियान सञ्चालन गरेका छन् ।मास्क हुनेले लगाउने, नहुनेलाई दिने अभियान सुरु गरिएको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।

    जिल्ला प्रशासन कार्यालयले मास्क नलगाई प्रशासन कार्यालय आउने सेवाग्राहीलाई सुरक्षाकर्मी नै खटाएर गेटबाट फिर्ता पठाएको बताउँदै सबै सरकारी कार्यालयहरूले मास्क अभियानलाई अनिवार्य सर्तको रुपमा लागु गरे कोरोना संक्रमण नियन्त्रणका लागि प्रभावकारी हुने जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता पौडेलले बताउनुभयो ।

    बीरगंजबाहेक पर्साका अन्य १३ वटा पालिकामा मास्क लगाउने अभियान सञ्चालन हुन नसकेको र यसमा स्थानीय पालिकाहरूले लापरबाही गरेको भेटिएको हुँदा सम्बन्धित पालिकाहरूलाई समेत गराइएको प्रवक्ता पौडेलले बताउनुभयो ।संक्रमण रोग ऐन अन्तरगत अटेरी गर्नेलाई कारबाही गर्ने, अनुगमन गर्ने लगायतका सबै अधिकार स्थानीय तहलाई हुँदा समेत स्थानीय तहले लापरबाही गर्दा आगामी दिनमा कोरोना संक्रमण फैलिने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑