• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मास्क लगाउँदा भुलेर पनि यी पाँच गल्ती नगरौं

  • वीरगंज संजाल
  • २७ श्रावण २०७८, बुधबार १०:०४
  • ३२०१

    वीरगन्ज । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्न हामीले मास्कको प्रयोग गर्दै आएका छौं। तर मास्कको सही प्रयोग भएको छ कि छैन भन्नेबारे ध्यान दिनु जरुरी छ। मास्कको सही प्रयोगबाट नै सुरक्षित रहन सकिन्छ।मास्क लगाउँदैमा कोरोना लाग्दैन भन्ने होइन मास्कको सही प्रयोग गर्न जान्नुपर्छ। कतिपयले बाहिर जाँदा मास्क चिउँडोमुनि लगाउने, लगाएको मास्क खोलेर कुरा गर्ने, घर आएपछि जथाभावी राख्ने गरेको पाइन्छ। यसो गर्दा संक्रमणको जोखिम झनै बढ्छ।

    मास्कोको सही प्रयोग गर्ने र प्रयोग गरिसकेपछि सही ठाउँमा विसर्जन गर्नुपर्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क प्रयोग गर्दा व्यक्तिले बारम्बार पाँचवटा गल्ती गर्ने गरेको बताएको छ। मन्त्रालयले आफ्नो वेभसाइटमा एउटा भिडियो सन्देश दिँदै यस्तो गल्ती नगर्न सुझाएको छ। स्वास फेर्न गाह्रो हुन्छ भने चिउँडो मात्र छोप्ने गरी मास्क नलाउन, आफूले लगाएको मास्क अरुलाई लगाउन नदिने, अरु व्यक्तिसँग बोल्दा मास्क नखोल्ने, आफूले लगाएको मास्क पटक-पटक नछुने,भीडभाडमा मास्क नखोल्न जस्ता पाँचवटा सावधानी अपनाउन आग्रह गरेको छ।

    यस्तै मन्त्रालयले मास्क खोल्दा छेउको डोरी समातेर खोल्न र बीचको भाग सकेसम्म नछुन सुझाव दिएको छ। मास्क खोलिसकेपछि प्लाष्टिकको झोलामा सजिलै खोल्न नमिल्ने गरी बाँधेर राख्ने, संक्रमित व्यक्तिले लगाएको वा संक्रमित व्यक्तिसँग सम्पर्कमा आउँदा लगाइएको मास्कलाई दुई तह झोलामा राख्ने, मास्क राखेको झवालाको मुख बन्द गर्ने र त्यस झोलालाई सामान्य घरेलु फोहोरसँग राखी विर्सजन गर्ने र विसर्जन गरिसकेपछि फेरि साबुन पानीले हाती धुने गर्नुपर्छ।

    मास्क लगाउँदा बारम्बार हुनसक्ने यी पाँच गल्तीहरु

    चिउँडो मात्रै छोप्ने गरी मास्क नलगाऔँ।

    आफू वा अरु कसैले लगाइरहेको मास्क छुने नगरौँ।

    अरु व्यक्तिसँग वार्तालाप गर्दा मास्क नखोलौँ।

    आफूले प्रयोग गरेको मास्क अरुलाई प्रयोग गर्न नदिऔँ।

    भीडभाडमा मास्क खोल्दै नखोलौँ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑