• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठाकुरलाई निर्वाचन आयोगको ठक्करपछि सर्वोच्चले पनि दियो झड्का

  • वीरगंज संजाल
  • २० श्रावण २०७८, बुधबार १७:४४
  • ५१४१

    वीरगन्ज । जनता समाजवादी पार्टीको आधिकारिता विवादमा निर्वाचन आयोगले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको महन्थ ठाकुर पक्षलाई सर्वोच्चले पनि झड्का दिएको छ। सर्वोच्चले आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसला कार्यान्वयन रोक्न गरिएको ठाकुर पक्षको मागबारे सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

    यही साउन ११ मा निर्वाचन आयोगमा भएको हेडकाउन्टमा ठाकुर पक्ष अल्पमतमा परेपछि आयोगको पाँच सदस्यीय इजलासले उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएको थियो। आयोगको सो फैसलाविरुद्ध ठाकुर पक्ष साउन १५ मा सर्वोच्च गएको थियो। ठाकुर समूहले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

    तर यो विषयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि बोलाएको छ।

    सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब महन्थ ठाकुरका अगाडि अर्को दल स्थापना गर्नेमात्र विकल्प बाँकी रहेको छ। निर्वाचन आयोगले उपेन्द्र समूहलाई आधिकारिकता दिँदा ठाकुर पक्षलाई अर्को दल स्थापना गर्न मौका दिएको छ।

    तर, दल विभाजन कानुन अनुसार आवश्यक पर्ने कार्यकारिणी समिति सदस्य र संघीय संसदको संख्या ठाकुरको पक्षमा छैन। दल विभाजनका लागि केन्द्रीय समिति र संघीय संसदको संसदीय दलमा कम्तिमा ४० प्रतिशत संख्या आश्यक पर्छ। तर, ठाकुर पक्षमा तत्कालिन ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा १६ जनामात्र छन् भने ३६ सदस्यीय संघीय संसदका सांसदहरु मध्ये १२ जनामात्र ठाकुरको पक्षमा छन्।

    यस्तो अवस्थामा ठाकुर पक्षले जसपा विभाजन कसरी गर्छ त्यो भने हेर्न बाँकी छ। जसपा विभाजन गरेमा उपेन्द्र समूहले उनीहरुमाथि कारबाही गर्ने र उपेन्द्र समूहले कारबाही गरेमा ठाकुर पक्षका सांसदहरुको पद जाने निश्चित छ। तर, त्यसरी पद गए ठाकुर समूह फेरि सर्वोच्च जाने विकल्प भने बाँकी नै रहने छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑