धनुषा | धनुषाको धनौजीमा बाढीले सडक बगाएपछि काठको पुलबाट आवतजावत गर्न स्थानीय बाध्य भएका छन् ।
एक साताअघि जलाद नदीमा आएको बाढीले धनौजीका २ स्थानमा सडक बगाउँदा जनकपुरको लोहना हुँदै धनौजी जान कठिनाइ भएको छ ।