• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसएमजी र अटोमेटिक पेस्तोल बोकेर सुन पसल लुट्न खाेज्ने समूह सार्वजनिक

  • वीरगंज संजाल
  • १४ श्रावण २०७८, बिहीबार ०३:१५
  • २३८५

    विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–१० का खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने समूह आधुनिक हतियारसहित पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरूलाई सार्वजनिक गरेको छ । यही साउन १ गते उक्त सुन पसलमा तीनवटा मोटरसाइकलमा ६ जना लुटपाट गर्न योजना बनाएर पुगेका थिए । दिउँसो सवा १ बजेतिर उक्त सुन पसल लुटपाट गर्ने उद्देश्यले हतियारसहित दुई जना प्रवेश गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डाइमन्ड भनिने प्रमोद चौधरीले कटुवा पेस्तोल र चन्द्रबहादुर राई एसएमजी तथ अन्य एकजनाले अटोमेटिक पेस्तोल बोकेर गएका थिए । बाँकी तीन जना सुन पसलको वरिपरि निगरानी गर्न बसेका थिए ।

    पक्राउ पर्नेमा संखुवासभा सभापोखरी गाउँपालिका–४ घर भई हाल इटहरी उपमहानगरपालिका–२० तरहरा डेरा गरी बस्ने ३९ वर्षीय प्रकाश भनिने चन्द्र बहादुर राई, सुनसरी गढी गाउँपालिका–१ बस्ने वर्ष ४५ का डाइमन्ड भनिने प्रमोद चौधरी, संखुवासभा बारबिसे गाउँपालिका ६ घर भई हाल इटहरी उपमहानगरपालिका–२० तरहरा डेरा गरी बस्ने ३० वर्षीय चिरञ्जिीवी राई, मोरङ सुन्दरहरैचा नगरपालिका–५ बस्ने २२ वर्षीय मिशन राई, भोजपुर पौवादुम्मा गाउँपालिका–३ घर भई हाल इटहरी उपमहानगरपालिका–२० तरहरा डेरा गरी बस्ने ३० वर्षीय नगेन्द्र राई र मोरङ सुन्दरहरैचा नगरपालिका–७ बस्ने ३१ वर्षीय सन्तोष राई रहेका छन् ।

    लुटपाटको योजना असफल भएपछि उनीहरू बुढीखोलाको बाटो हुँदै इटहरीतर्फ गएका थिए । साथमा लगेको हतियार नमुना सामुदायिक वन जंगलमा रूखको टोड्कोमा लुकाई छिपाई राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लुटपाट गर्न गएको टोलीलाई स्थानीयले प्रतिकार गरेपछि उनीहरू हतियार देखाउँदै भागेका थिए ।

    प्रहरीले उनीहरूको साथबाट एसएमजी एक, सोको म्याग्जिन एक थान वर ६२ राउन्ड गोली, कटुवा पेस्तोल एक थान, अटोमेटिक पेस्तोल एक थान, म्याग्जिन र दुई राउन्ड गोली, ३०३ राइफलको राउन्ड ४ थान र एमपीआर लेखेको सन्चार सेट बरामद गरेको छ । यसैगरी मोटरसाइकल, विभिन्न ब्रान्डका आठ थान मोबाइल, नेपाली नगद १६ हजार र अटो रिक्सा समेत बरामद भएको प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले उनीहरूको खोजीलार्य तीव्र पारेको थियो । प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरूणकुमार बिसीले जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जील मुकारुङको नेतृत्वमा इन्सपेक्टर खनालसहितको विशेष टोली परिचालन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    News

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑