• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतमा बेच्न लगिएका दुई चेलीको छौडादानोबाट उद्धार, दुई जना पक्राउ

  • वीरगंज संजाल
  • १३ श्रावण २०७८, बुधबार २३:५८
  • ३८८९

    वीरगंज | पर्सा प्रहरीले भारतमा बेच्न लगिएका दुई नेपाली चेलीको उद्धार गरेको छ। प्रहरीले झापाको विर्तामोड नगरपालिका-२ की १६ वर्षीया किशोरी र २० वर्षीया युवतीको उद्धार गरेको हो।उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा भारतको बिहारस्थित मोतिहारी जिल्लाको छौडादानो शहरबाट उद्धार गरी वीरगंज ल्याइएको छ। माइती नेपालको सहयोगमा उद्धार गरिएकी ती दुई युवतीलाई हाल वीरगंजस्थित माइती नेपालकै शरणमा राखिएको छ।

    वीरगंजबाट करिब ३० किलोमिटर पूर्व दक्षिणमा पर्ने छौडादानोमा भएको एक घरमा मोबाइल खोसेर उनीहरुलाई बन्धक बनाएर राखिएको थियो। भारतमा बेच्न लागेको पूर्व सूचनाको आधारमा माइती नेपालको सक्रियतामा पर्सा प्रहरीले अनुसन्धान शुरु गरेको थियो।

    साउन १२ गते दुई युवतीलाई उद्धार गरी वीरगंज ल्याएपछि उनीहरुलाई भारतमा बेच्ने गिरोहका दुई जनालाई प्रहरीले हिरासतमा लिएको छ। पक्राउ पर्नेमा विर्तामोड-९ की २० वर्षीया लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका-१२ की १९ वर्षीया खुश्बु विश्वकर्मा रहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी गराएका छन्।

    पक्राउ परेका दुई युवतीलाई मानव बेचविखन सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिने म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ।यसैबीच, बारा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा ओसारपसार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको निजगढ-१२ रामथलीका ६२ वर्षीय शेरबहादुर जिम्बा रहेका छन्।

    उनलाई अस्थायी प्रहरी पोष्ठ रतनपुरीको टोलीले बुधवार बिहान साढे ७ बजे निजगढ-११ तामागढी सडकखण्डबाट पक्राउ गरेको बारा प्रहरी नायब उपरीक्षक गौतम मिश्राले जानकारी गराए। उनले पिठ्यूँमा कालो रंगको झोला बोकेर हिँडडुल गरिरहेको अवस्थामा चेक गर्दा गाँजा बरामद भएपछि हिरासतमा लिइएको थियो। लागुऔषध सम्बन्धी कसुरमा उनीमाथि छानबिन भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑