• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामाजिक अभियान्ता बिरगंजको भेन्टिलेटरमा, रकम अभावले उपचारमा समस्या , उपचारको लागि सहयोग गरिदिन सन्चारकर्मी सङ्ग अपिल

  • वीरगंज संजाल
  • १३ श्रावण २०७८, बुधबार ०६:३४
  • २३९३

    बिरगंज । निस्वार्थ भावनाले सधै अरुको उपचारमा पहल गर्ने र सहयोग गर्ने सामाजिक अभियन्ता अहिले आफै सिकिस्त भएर भेन्टिलेटरमा रहेको र रकम अभावले उपचारमा समस्या भईरहेको समाचार छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा रहेकी ६८ वर्षिया सामाजिक अभियन्ता बिन्दुदेवी धिमिरे थला पर्नु भएको छ । सुमार्ग सामाजिक संस्था काठमाण्डौको आयोजनमा बिभिन्न स्वास्थ्य शिबिरको आयोजना गरी धेरैलाई स्वस्थ्य बनाएकी बिन्दुको दुबै मृगौला बिग्रीएको छ । मृगौला दिन चाहेकी उनकी छोरी प्रतिभा कोईराला रकम अभावले प्रत्यारोपनमा समस्या भएको बताउनु हुन्छ ।

    आफु संग भएको सम्पत्ति आमाको उपचारमा लगाएको र अन्तिम सास सम्म आमाको सेवा रहने मन भए पनि हाल अवस्था निकै नाजुक भएको कोईरालाको भनाई छ ।
    प्रतिभा भन्नु हुन्छ “आमा करिब डेढ दसक अगाडि सम्म स्वस्थ्य हुदा बिभिन्न समाजिक अभियानहरु संचालन गर्नु भयो । आमा बचाउ अभियान, बाल बालिका उद्धार अभियान, आखाँ शिबिर , दन्त उपचार शिबिर, सरसफाई अभियान लगायत अन्य थुप्रै अभियानमा सक्रिय भएर वँहाको भुमिका थियो ” तर हाल आएर आमा आफै बिरामी परेको र उपचार अभावमा ज्यान बचाउन नसक्दा अत्यन्त पीडा भएको वहाँ बताउनु हुन्छ ।

    आमाको उपचारमा वीरगञ्ज लगायत सबै ठाउँबाट सहयोग गरिदिनु हुन मंगलबार वीरगञ्जको प्रिष्टन क्लेजमा संचारकर्मीहरु संग अपिल गर्नु हुदै वँहाले आमाको नेपाल बैकको लिमिटेड श्रीपुर वीरगञ्जमा रहेको खाता नं. ०४९१०२०६६१६६८३०००००१ मा ईच्छुक परोपकारी मन भएका दाताहरुले रकम जम्मा गराई दिनु हुन अनुरोध गर्नु भयो ।
    संचारकर्मीहरु संगको छलफलको अध्यक्षता सामाजिक अभियन्ता प्रकाश थारुले गर्नु भएको थियो भने कलेजका संचालक ईन्जिनियर बिनोद यादव पनि सहभागि हुनु हुन्थ्यो । कार्यक्रम सहजीकरण पब्लिक एफ.एमका कार्यक्रम संयोजक लालबाबु सिंहले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑