• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपा ठाकुर पक्षको बैठक : आगामी योजनाबारे अन्योल

  • वीरगंज संजाल
  • १० श्रावण २०७८, आईतवार ०४:०४
  • २०३३

    बीरगन्ज । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले आफूपक्षीय कार्यकारिणी सदस्य र सांसदहरूसँग छलफल गरेका छन्।बबरमहलस्थित जसपाको कार्यालयमा बसेको ठाकुर पक्षको बैठकमा आगामी रणनीतिबारे छलफल भएको बताइएको छ।तर, आगामी रणनीति के गर्ने भन्नेमा भने अन्योल देखिएको बैठकका एक सहभागीले सेतोपाटीलाई बताए।जसपाको आधिकारिकताबारे सोमबार निर्वाचन आयोगले निर्णय गर्दैछ। अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा कार्यकारिणी समिति र संसदीय दल दुबैमा बहुमत रहेकाले यादव पक्षले नै आधिकारिकता पाउने सम्भावना धेरै छ।

    ‘उनीहरू (यादव पक्षले) नै आधिकारिकता पाउँछन् होला। हामीलाई पनि नयाँ दल दर्ता गर्ने मौका दिन्छ तर जनप्रतिनिधिबारे के गर्छ भन्ने मात्रै हो,’ बैठकमा सहभागी एक नेताले भने, ‘संसदीय दलमा त हाम्रो ४० प्रतिशत पुग्छ तर कार्यकारिणीमा पुग्न कठिन छ। यसबारेमा आयोगले पनि केही निर्णय लिन्छ होला।’जसपाको ५१ सदस्यीय कार्यकारिणीलाई निर्वाचन आयोगले मान्यता दिएको छ। आफूहरूसँग ३० जना भन्दाबढी रहेको यादव पक्षको दाबी छ। ३२ सांसदमध्ये यादवसँग १८ जना सांसद छन्। केही कार्यकारिणी सदस्य र सांसद भने अझै खुलेका छैनन्।

    यसैबीच, साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन सत्ता पक्षको कुर्सीमा रहेका सांसद राजकिशोर यादव ठाकुर पक्षको बैठकमा सहभागी भएका छन्। यादवले आफू ठाकुर पक्षसँगै रहने प्रतिबद्धता जनाएको बैठकका एक सहभागी नेताले बताए।कार्यकारिणी सदस्यसमेत रहेका सांसद यादव उपेन्द्र यादव पक्षको बैठकमा समेत सहभागी रहेको स्रोतको दाबी छ।जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले आफू पक्षीय कार्यकारिणी सदस्य र सांसदसँग छलफल गरेको छ।बबरमहलस्थित जसपाको कार्यालयमा बसेको ठाकुर पक्षको बैठकमा आगामी रणनीतिबारे छलफल भए पनि आगामी रणनीति के गर्ने भन्नेमा अन्यौल देखिएको बैठकमा सहभागी एक सदस्यले सेतोपाटीलाई बताए।

    जसपाको आधिकारिकताबारे सोमबार निर्वाचन आयोगले निर्णय गर्दैछ। अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा कार्यकारिणी समिती र संसदीय दल दुवैमा बहुमत रहेकाले यादव पक्षले नै आधिकारिकता पाउने सम्भावना धेरै छ।’उनीहरुलेनै (यादव पक्षले) नै आधिकारिकता पाउँछन् होला। हामीलाई पनि नयाँ दल दर्ता गर्ने मौका दिन्छ। तर जनप्रतिनिधिबारे के गर्छ भन्ने मात्रै हो। ‘बैठकका एक सहभागिले भने, ‘संसदीय दलमा त हाम्रो ४० प्रतिशत पुग्छ तर कार्यकारिणीमा पुग्न कठिन छ। यसबारेमा आयोगले पनि केही निर्णय लिन्छ होला।’

    जसपाको ५१ सदस्यीय कार्यकारिणीलाई निर्वाचन आयोगले मान्यता दिएको छ। आफूहरूसँग ३० जना भन्दा बढी रहेको यादव पक्षको दाबी छ। ३२ सांसदमध्ये यादवसँग १८ सांसद छन्। केही कार्यकारिणी सदस्य र सांसद भने अझै खुलेका छैनन्।यसैबीच साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसद राजकिशोर यादव ठाकुर पक्षको बैठकमा सहभागि भएका छन्। यादवले आफू ठाकुर पक्षसँगै रहने प्रतिबद्धता जनाएको बैठकका एक सहभागिले बताए।कार्यकारिणी सदस्य समेत रहेका सांसद यादव शनिबार उपेन्द्र यादव पक्षको बैठकमा समेत सहभागी रहेको स्रोतको दाबी छ।यसैबीच यादव पक्षले भोलि आफू पक्षीय सांसद र कार्यकारिणी सदस्यलाई प्रशिक्षण दिने भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑