• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धमाधम आउँदै कोरोनाविरुद्ध खोप, काठमाडौंमा भण्डारणको समस्या

  • वीरगंज संजाल
  • २९ असार २०७८, मंगलवार ०६:०५
  • २३०५

    वीरगन्ज । चीन र अमेरिकाबाट ल्याइएका कोरोनाविरुद्धको खोप भोलि मंगलबारबाट तोकिएका व्यक्तिलाई लगाइँदै छ। स्वास्थ्य मन्त्रालयले मंगलबार सूचना जारी गर्दै खोप अभियान सञ्चालन गर्ने लागेको जनाएको छ। तर खोप भण्डारणमा समस्या देखिएको भन्दै स्वास्थ्य सेवा विभागले खोप अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो। भण्डारणमा समस्या हुने देखिएपछि २५ असारमा चीनबाट खरिद गरिएको भेरोसेल १० लाख डोज बागमती र गण्डकी प्रदेशमा भण्डारणका लागि पठाइएको थियो।काठमाडौंको टेकुस्थित खोप भण्डारण केन्द्रमा खोप राख्न समस्या हुने देखिएपछि विमानस्थलबाट बागमती र गण्डकी प्रदेशमा खोप भण्डारणमा पुर्‍याइएको थियो।

    भेरोसेल खोप एक भायलमा एक मात्रा मात्र लगाउन मिल्छ भने जोन्सन एण्ड जोन्सनको एक भायलमा पाँच मात्रा लगाउन मिल्छ। त्यस अर्थमा भेरोसेलभन्दा जोन्सन एण्ड जोन्सनको लागि कम ठाउँ चाहिन्छ।अर्कोतर्फ सरकारले चीनसँग खरिद गरेको ४० लाख डोज खोप पनि केही दिनभित्र आइसक्ने मन्त्रालयले जनाएको छ। भण्डारण समस्या हुन नदिन खोप अभियानलाई तीव्रता दिन लागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले जानकारी दिए। कहाँ कति छ भण्डारण क्षमता ?

    खोप व्यवस्थापन महाशाखाका अनुसार टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्र र त्रिभुवन विमानस्थलमा रहेको कोल्ड रुमसमेत गरी अहिले भेरोसेलको १० लाख डोजभन्दा बढी खोप भण्डारण सकिने अवस्था छैन।महाशाखाका अनुसार २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न ७ हजार ५ सय र ३ हजार ७ सय ५० लिटर भण्डारण क्षमता टेकुस्थित स्टोरमा छ। उक्त कोल्ड रुममा एउटामा २८ लाख ७३ हजार ५ सय ६० डोज र अर्कोमा १३ लाख ४१ हजार डोज भ्याक्सिन भण्डारण क्षमता छ।

    त्यसैगरी, विराटनगरमा रहेको ३ वटा कोल्ड रुममा २ हजार २ सय ५० लिटर क्षमता छ। जसमा ८ लाख ६२ हजार डोज भ्याक्सिन भण्डारण क्षमता रहेको बताइएको थियो।व्यवस्थापन महाशाखाका अनुसार बारामा ३ वटा भ्याक्सिन स्टोर छन्। तीमध्ये २ वटा कोल्ड रुममा ३ हजार ७ सय ५० लिटर भण्डारण क्षमता छ। त्यहाँ १४ लाख ३६ हजार ७ सय डोज भण्डारण क्षमता छ।७ हजार ५ सय लिटर क्षमता भएको तेस्रो रुममा २८ लाख ७३ हजार ५ सय डोज भ्याक्सिन भण्डारण क्षमता छ। त्यहाँबाट विराटनगर, हेटौंडा र प्रदेश २ लाई समेट्ने महाशाखाले बताउँदै आएको छ।

    नेपालमा १४ माघबाट सुरु गरिएको कोरोनाविरुद्ध खोप अभियानमा २६ लाख ११ हजार ८ सय ७ जनाले पहिलो मात्रा र १० लाख १ हजार ७ सय ५७ जनाले दोस्रो अर्थात् पूर्ण खोप लगाएका छन्।सरकारले कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई कोरोना खोप लगाउने लक्ष्य राखेको छ। आगामी कात्तिक मंसिरसम्म ४२ प्रतिशतलाई खोप लगाइसक्ने सरकारको लक्ष्य छ।नेपालमा हालसम्म कोभिडविरुद्ध ५७ लाख ८२ हजार ८ सय ५० डोज खोप आएको छ। अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराएको १५ लाख ३४ हजार ८ खोप ५० लाख डोज जोन्सनको खोप नेपाल आएको छ। चीनले अनुदानस्वरूप सिनो फार्म कम्पनीबाट उत्पादित १८ लाख भेरोसेल खोप आएको थियो।त्यसैगरी भारतबाट २० लाख कोभिसिल्ड खोप आएको छ। १० लाख अनुदानस्वरूप र १० लाख खरिद गरी ल्याइएको थियो। एक लाख खोप भारतीय सेनाले नेपालीलाई सेनालाई दिएको थियो।कोभ्याक्स कार्यक्रमबाट तीन लाख ४८ हजार खोप आएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    अमेरिका नेपाली परिवारका दुई बालबालिकासहित ४ जनाको मृत्यु

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    News

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑