• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कलेजका विद्यार्थीका लागि ६ स्वास्थ्य टिप्स

  • वीरगंज संजाल
  • २९ असार २०७८, मंगलवार १२:५५
  • ३७२१

    वीरगन्ज । पढाइको दैनिकी, परीक्षाको तनाव आदिबाट फुर्सद नहुँदा कलेजका विद्यार्थीहरूले समान्यतया आफ्नो स्वास्थ्यमा ध्यान दिन पाइरहेका हुँदैनन् । रोगले च्यापेपछि वा बिरामी भएर काम गर्न नसक्ने भएपछि मात्र स्वास्थ्य परीक्षण गर्ने जमात पनि छ ।

    अर्को कुरा, कलेजजीवन हरेक कुरामा उत्सुकता हुने उमेर हो । यसर्थ, उनीहरू गलत बाटोमा लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । अझ, यो उमेरमा यौनबारे बढी जिज्ञासा हुन्छ । केही सहरी क्षेत्रलाई छाडेर हाम्रो समाज अझै पनि यौनजस्ता कुरामा खुला छैन ।

    त्यसैले, कलेज पढ्ने किशोर–किशोरी आफ्नो यौन स्वास्थ्यसँगै समग्र स्वास्थ्यबारे सचेत हुँदैनन् । यहाँ हामीले उनीहरूलाई स्वास्थ्य सचेतनाका केही टिप्स् दिएका छौँ ।

    १. नियमित स्वास्थ्य परीक्षण गर्ने

    किशोर तथा युवा उमेरका विद्यार्थी स्वास्थ्यप्रति बढी हेल्चेक्र्याइ गर्छन् । यसकारण, विभिन्न रोग लाग्ने सम्भावना बढी रहन्छ । यसर्थ, एसटिडी अर्थात् यौन सञ्चारित रोगहरूबाट बच्न नियमित रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्दछ । कतिपय कलेजहरूले नै यस्तो सेवा दिइरहेका छन्, जुन सस्तोसमेत पर्छ ।

    २. साथीहरूसँग खुलेर कुरा गर्ने

    नेपाली समाजमा अझै पनि यौनको विषयमा खुलेर बहस गरिँदैन । टिनएजरहरू यसको प्रत्यक्ष सिकार भइरहेका हुन्छन् । यौनसम्बन्धी समस्यालाई लिएर खुल्न नसक्दा भविष्यमा भयानक रोग लाग्ने सम्भावना हुन सक्छ । तसर्थ, आफ्ना र रुचिका विषयमा नजिकका विश्वासिला साथीहरूसँग खुलेर कुरा गर्न जरुरी छ । साथै, कसैले इच्छाविपरीत यौनदुव्र्यवहार गरेको छ भने पनि त्यसको नडराई सामना गर्न सकिन्छ ।

    ३. सुरक्षित रहने

    कसैसँग तपाईंको गहिरो प्रेमसम्बन्ध छ ? छ भने त्यसलाई सकभर यौनसम्म नपुर्‍याउनुहोस् । यदि, सक्नुहुन्न भने पनि यौनका मामलामा सधैँ सुरक्षित रहनुपर्छ । यौनजन्य रोगहरूबाट बच्न आवश्यक सुरक्षित सामग्री प्रयोग गर्न सकिन्छ । यस्तै, सम्बन्धका कारण पछि आउनसक्ने चुनौतीबारे सचेत रहनुपर्छ ।

    ५. सहज महसुस गर्ने

    दबाबका बीच कसैसँगको सम्बन्धमा तपाईं रहनुभएको भए यसलाई तोड्दा नै राम्रो हुन्छ । आफ्नो सम्बन्धमा सचेत नहँुदा अनैतिक सम्बन्धका कारण परिवारलाई समेत असर पर्न सक्छ । तसर्थ, यस्ता कुरामा सचेत हुनुहोस् ।

    ६. सेमिनारमा भाग लिने

    युवा पुस्ताका लागि हुने यौन स्वास्थ्यबारेका बहसमा भाग लिने गर्नुपर्छ । यस्ता कार्यक्रम तथा सेमिनारमा सहभागी भए यौन स्वास्थ्यबारे जानकारी लिन सहज हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑