• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्नुपर्ने

  • वीरगंज संजाल
  • २८ असार २०७८, सोमबार १३:१०
  • ३२६५

    वीरगन्ज । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो साउन १ गते शुक्रवारदेखि अवैध मोबाइल बन्द गर्ने भएको छ । कर नतिरी सस्तोमा मोबाइल पाउँदैमा किन्नुभयो अथवा कतै भेट्टाएर आफैँ प्रयोग गर्न थाल्नुभयो भने त्यो मोबाइल बन्द हुने सम्भावना रहन्छ । विदेशबाट उपहारस्वरुप आएका मोबाइल भने नेपालमा दर्ता गर्नुपर्ने हुन्छ ।

    प्राधिकरणकाअनुसार नेपालभित्रैका आधिकारिक बिक्रेताबाट किनेको मोबाइल पहिले नै दर्ता भैसकेको हुन्छ, फेरि दर्ता गर्नु पर्दैन । तर विदेशबाट ल्याइएका मोबाइल पहिले नै दर्ता नहुने भएकाले त्यस्ता मोबाइलको भने अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ । प्राधिकरणले तत्कालका लागि अनलाइनबाटै दर्ता गर्न सक्ने सुविधा दिएको छ । nta.gov.np मा गएर आफूले प्रयोग गरिरहेको सेट दर्ता गर्न सकिन्छ ।

    प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले अहिले चलिरहेको मोबाइल फोनलाई निर्बाध चल्न दिने गरी काम भइरहेको जानकारी दिनुभयो । कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट आएको अर्थात किनेको मोबाइल नचलाउन उहाँले आग्रह गर्नुभएको छ । पौडेलका अनुसार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम अर्थात एमडीएमएस अन्तर्गत हरेक मोबाइल कर्ताले आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ । यस्तो नम्बर हरेक मोबाइलमा छुट्टाछुट्टै  हुन्छ । यस्तो दर्ता धेरैको पहिले नै भइसकेको हुन्छ । आफ्नो दर्ता छ की छैन भनेर थाहा पाउनका लागि पहिला आफ्नो आईएमईआई नम्बर कति हो भनेर थाहा पाउनुपर्छ ।

    ‘मोबाइल किन्दा मोबाइलको कभरमा नम्बर लेखिएको हुन्छ । यदि मोबाइलको कभर छैन भने मोबाइलमा *#06# बाट थाहा पाउन सकिन्छ । नेपाल दुरसञ्चार प्राधिकरणको वेबसाइटको आईएमईआई रजिष्ट्रेसन भन्ने ठाउँमा गएर मोबाइलमा देखिएको नम्बर इन्ट्री गर्नुपर्छ । त्यहाँबाट आफ्नो मोबाइल दर्ता भए वा नभएकोबारे हेर्न सकिन्छ । यदि दर्ता गरिएको छैन भने दर्ता गर्नु अनिवार्य हुन्छ’ उहाँले भन्नुभयो ।

    नेपालमा अवैध रुपमा मोबाइल आयात हुने क्रम बढेपछि त्यसलाई रोक्नका लागि प्राधिकरणले नयाँ नीति ल्याएको हो । यस्तै गुणस्तरयुक्त मोबाइल नेपाल भित्रियोस् र हराएको मोबाइल खोजी गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पनि नयाँ नीति ल्याइएको प्राधिकरणले जनाएको छ ।

    सिस्टममा समस्या आएर दर्ता गर्न पाइएन  भनेर धेरैको गुनासो आएकाले  प्राधिकरणले अहिले सञ्चालनमा आएका मोबाइल दर्ता नभए पनि तत्कालको लागि कुनै समस्या हुँदैन भनेर जानकारी गराइसकेको छ । यो सिस्टम राख्नका लागि नयाँ सफ्टवेयरहरु राख्ने काम भइरहेको पौडेलले जानकारी दिनुभयो । असार मसान्तसम्म सिस्टम तयार पारेर त्यसपछि दर्ताका लागि निश्चित समय दिने उहाँले बताउनुभयो ।

    ‘विदेशबाट उपहारमा ल्याइएका मोबाइल पनि दर्ता गर्नुपर्छ’

    धेरै नेपालीहरु काम र जागिरको सिलसिलामा विदेशमा छन् । विदेशमा रहेका नेपालीले उपहारस्वरूप नेपालमा मोबाइल ल्याउने चलन बढ्दो छ । सीमा क्षेत्रको भारतीय बजारबाट समेत सहजै मोबाइल खरिद गरेर ल्याउने गरिन्छ। त्यसरी उपहारस्वरूप प्राप्त मोबाइल र भारतबाट खरिद गरी ल्याइएका मोबाइल नेपालमा दर्ता भने गर्नुपर्छ ।

    विदेशबाट एक व्यक्तिले आफूले प्रयोग गरेकोबाहेक थप एउटा मात्र मोबाइल भन्सार नतिरी ल्याउन सक्ने सुविधा रहेकाले त्यसभन्दा बढी मोबाइल साथमा ल्याएमा भने भन्सार तिर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तै भारतीय सीमा क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा मोबाइल खरिद बिक्री हुने भएकाले त्यस्तो अवस्थामा पनि भन्सारकै कानुन लागू हुने पौडेलले बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी
  • रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
  • मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम
  • सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    News

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    News

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑