• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    हत्या अभियोगमा आलम पक्राउ परेपछि कांग्रेसको आन्दोलन

  • वीरगंज संजाल
  • २७ आश्विन २०७६, सोमबार १५:१०
  • ३६७५

    काठमाडौं : चौध जना भन्दा धेरैलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम पक्राउ परेपछि नेपाली कांग्रेस आन्दोलनमा उत्रिएको छ।  २०६४ चैत्र २७ गते रौतहटको राजपुरस्थित पूर्वमन्त्री शेख इद्रिसको गोठमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले आलमलाई आइतबार बिहान  पक्राउ गरेपछि कांग्रेसले आन्दोलन थालेको हो। कांग्रेसकै सरकारकार पालामा पक्राउ परेपछि उनी शक्तिकेन्द्र प्रभावमा उम्किन सफल भएका थिए। तर यो पटक उनी पक्राउ परेपछि कांग्रेस कार्यकर्ताले सोमबार बिहानदेखि टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्।  सोमबार बिहानैबाट सदरमुकाम गौरका विभिन्‍न स्थानमा कांग्रेस कार्यकर्ताले टायर बालेका छन् ।

    गौरको बसपार्क, सबगढा, राजपुर फरदहवा, जयनगर, कोपवा लगायतमा स्थानमा आलमका समर्थक र कांग्रेसका कार्यकर्ताले टायर बालेर विरोध गरेका हुन्।  २०६४ को संविधान सभाको निर्वाचनको अघिल्लो दिन चैत २७ गते पूर्वमन्त्री शेख इद्रिसको घरमा ‘बूथ कब्जा’ गर्नेगरी बम बनाउँदा विष्फोट भएको थियो । उक्त विस्फोटमा दुईजनाको घट्नास्थलमै मृत्यु भएको थियो । घटनाका घाइते अरु १३ जनालाई समेत जिउँदै इँटाभट्टामा हालेर अभियोग आलममाथि लगाइएको छ। बम विस्फोटमा २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरले ज्यान गुमाएका थिए।

    विस्फोटमा घाइतेलाई जिउँदै जलाइएको आरोपसहित श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी परेको छ।  किटानी जाहेरी परेपछि मुख्य अभियुक्त आलम घटना भएको २०६५ असार ९ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका थिए । आलम सहित ५ जना अभियुक्तलाई प्रतिवादी बनाइ दायर गरिएको जाहेरीमा महान्यायधीवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी फाइल बन्द गरेको थियो। उक्त आदेशविरूद्ध पीडित परिवारका तर्फबाट शेख रोक्साना खातुन र सरुअठा निवासी श्रीनारायण सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ गर्दै २०६९ साल जेठ १६ गते तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश कार्यान्वयन नभएपछि जाहेरवालाले फैसला कार्यान्वयन निर्देशनालयमा उजुरी दिँदा गत चैत ८ गते पुनः पक्राउ गर्न आदेश जारी गरेको थियो। बम काण्डमा घाइते छोरालाई जिउँदै जलाएको भन्दै किटानी जाहेरी दिएकी रोक्साना खातुनको पनि गोली हानी हत्या गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑