• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नगवामा रहेको ने.रा.मध्यमिक बिधालयमा निर्माण चारकोठे भवनको आज नगरप्रमुख बिजय सरावगी द्वारा उद्वघाटन

  • वीरगंज संजाल
  • २३ असार २०७८, बुधबार २१:०७
  • २८४१

    वीरगन्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयको नवनिर्मित ४ कोठे भवनको नगरप्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका छन् ।संघीय सरकारको सशर्त अनुदानअन्र्तगत ३६ लाखको लागतमा निर्मित चार कोठे भवनको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले शैक्षिक क्षेत्रको विकास बिना समाज र समाजका नागरिकको विकास नहुने बताए ।

    भौतीक पूर्वाधार एवम् संरचनाको अभावमा शिक्षाको स्तर बृद्धि नहुने बताउँदै नगरप्रमुख सरावगीले महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको बताए ।विद्यालय व्यावस्थापन समितीका अध्यक्ष अरुण यादवको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, प्रधानाध्यापक गोपाल प्रसाद महतो, जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिब तबरेज अहमद, युवा नेता ओमप्रकाश सर्राफ लगायतको उपस्थिती रहेको नगरप्रमुख सरावगीका स्वकिय सचिब पिन्टु उपाध्यायले जानकारी दिए ।

    सोही अवस्थामा नगर प्रमुख सरावगीले विद्यालयमा अध्ययनरत ४६ जना छात्राहरुलाई साईकल समेत वितरण गरेको विद्यालयका प्रधानाध्यापक महतोले बताए ।सैगरी वीरगञ्जको आदर्शनगरस्थित स्विमिंग पुलनजिक रहेको एक विद्यालयमा पनि २ कोठे भवनको उद्घाटन गरेका छन् ।शुरुमा जनजाती विद्यालयको रुपमा रहेको विद्यालयलाई महानगरको स्वामित्वमा लिएर वीरगञ्ज महानगरपालिका आधारभुत विद्यालय नामाकरण गरिएको विद्यालयमा १५ लाखको लागतमा निर्मित २ कोठे भवनको नगरप्रमुख सरावगीले बुधवार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑