• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नक्कली बुवा बनाएर नेपाली नागरिकता

  • वीरगंज संजाल
  • २३ असार २०७८, बुधबार १६:१९
  • २३१७

    विराटनगर । ब्राउन सुगर र दोहरो नागरिकताको मुद्दा खेप्दै आएका भारतीय नागरिक राजकुमार सिंहले नक्कली बुवा बनाएर नेपाली नागरिकता लिएको खुलेको छ ।

    नेपाली नागरिकतामा बुवा बनाएका ठाकुरप्रसाद सिंह पनि भारतीय नागरिक भएको प्रमाण सप्तरी प्रहरीले फेला पारेको हो।

    सुनसरीको धरानमा ब्राउन सुगरसहित पक्राउ परेका राजकुमार सिंह माथि दोहरो नागरिकता लिएको प्रमाण सप्तरी प्रहरीले फेला पारेको केही दिनपछि उनले नक्कली बुवा बनाएको ठाकुरप्रसाद सिंह पनि भारतीय नागरिक भएको खुलेको हो।

    मंसिर १९ गते सुनसरीको धरानमा ७७ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका सिंह भारतीय नागरिक हुँदाहुँदै नेपाली नागरिक भएको प्रमाण सप्तरी प्रहरीले भारतमा नै गरेर ल्याएको थियो।

    सिंह सप्तरीको तत्कालीन पकरी गाविस–२ निवासी भनिए पनि उनको नेपाली नागरिकता नै किर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले सुरु गरेको अनुसन्धानमा भारतीय नागरिक रहेको प्रमाण फेला परेको पारेको  थियो।

    सप्तरीको पकरी गाउँविकास समितिबाट बनाएको नागरिकतामा बुवा बनेका ठाकुरप्रासद भारत बिहारको राज जिरोगा  ग्राम पञ्चायत अन्तर्गत भरफोरी ग्राम र थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण फेला सप्तरी प्रहरीले गरेको छ । ग्राम पंचायत राज जिरोगाका मुखिया नुतन कुमारीले सप्तरी प्रहरीलाई उनी भारतीय नागरिक भएको उनको भारतमा दुई छोरा रहेको प्रमाणीत गरेर दिएकी छिन् ।

    ठाकुर प्रसाद सिङका भारतमा गजेन्द्र सिंह र अरुण कुमार सिंह दुई छोरा रहेको प्रमाणीत गरेर दिएकी छिन् । गजेन्द्रको भारतीय मतदाता प्रमाण पत्रको क्रमांक ५सय ९० र अरुण कुमार सिङको मतदाता प्रमाण पत्रको क्रमाङ ५८८ रहेको  प्रमाणी गरेर दिएकी छन् ।

    केहि महिना अगागी प्रतिबन्धीत लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सिंहलाई दोहरो नागरिकता लिएको पुष्टी भएपछि सप्तरी प्रहरीले करागार वाटै व्यानको लागि सप्तरी ल्याउने तयारी गरेको छ।

    सप्तरी प्रहरी स्रोतका अनुसार राजकुमारको भारतीय नागरिक भएको प्रमाण फेला परेपछि नक्कली बुवा बनाएकाले ठाकुरप्रसादको नागरिकताको छानबिन सुरु गरेको  थियो।
    उनी अहिले सुनसरीको झुम्का कारागारमा पूर्वपक्षको लागि रहेका छन् ।

    उनको मुद्दा उच्च अदालत विराटनगरमा विचाराधिन रहेको छ । अदालतबाट ब्राउन सुगर सहित पक्राउ परेको उनीमाथि दोहरो मुद्दा चल्ने भएको हो।

    सप्तरी प्रहरी सई जायप्रकाश साहको नेतृत्वमा सिंह भारतीय नागरिक भएको प्रमाण जुटाउन विरपुर पुगेको थियो।

    राजकुमार साह स्वर्गीय रामबालक सिंहको चार छोरा मध्ये कान्छो छोरा भएको र भारतमा समेत नागरिक भएको सबै प्रमाण भेटिएको थियो। सिंह भारतीय नागरिक हुनु र भारतमा पनि उनको आपराधिक पृष्ठभूमी नै रहेको अनुसन्धानबाट खुलेपछि  सप्तरी प्रहरी भारतीय प्रहरीसँग सहयोग मागेको थियो। इलाका प्रहरी कार्यालय धरानले  बा १५ च ९०८८ नम्बरको स्कारपियोमा रहेका बेला सिंहलाई ७७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।

    बिहारको भीमनगरका स्थायी बासिन्दा सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परेका थिए। पक्राउ परेका सिंहको साथबाट बरामद् भएको उनको सवारीचालक अनुमति पत्रमा रहेको नेपाली नागरिकता प्रमाणपत्रको नम्बरका आधारमा उनको नागरिकता किर्ते भएको खुलेको हो ।

    नेपाली नागरिकता नम्बर २÷०७३९३११३ उल्लेख रहेको छ भने ठेगाना सप्तरी जिल्लाको तत्कालिन पकरी गाविस वडा नम्बर २ रहेको छ। तर उक्त नम्बरको नेपाली नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी नै नभएको देखिन्छ।

    जिल्ला प्रशासन कार्यालय सप्तरीमो २÷०७३९३११३ नम्बरको नेपाली नागरिकता सप्तरीबाट जारी नभएको पाइएपछि प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको हो। सवारीचालक अनुमति पत्रमा ठेगाना तात्कालीन पकरी गाविस २ सप्तरी रहे पनि उक्त ठाउँमा सिंह थरका एकजना पनि नरहेको स्थानीयको भनाइ छ।

    ब्राउन सुगरसहित पक्राउ गरिएका तथा सप्तरीबाट जारी भएको भनिएको किर्ते नागरिकताधारी राजकुमार सिंह बिहारको सुपौल जिल्ला अन्तर्गत बसन्तपुर प्रखण्डको भिमनगर पञ्चायतका बासिन्दा रहेको प्रहरीले प्रमाण सप्तरी प्रहरीले भेटेको  छ ।

    बिहारको भिमनगरमा स्थायी वासिन्दा सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परेका थिए। उनी जेलबाट रिहा भएपछि अन्य मुद्दामा समेत समातिने डरले नेपाल प्रवेश गरेका हुन्। नेपाल आएपछि उनले किर्ते नेपाली नागरिकता मात्र बनाएनन्। नेपालमै विवाहसमेत गरेका छन्। उनको यो दोस्रो विवाह हो।

    भण्डावारीका कांग्रेस नेतृ तारा पौडेलको छोरी रन्जु पौडेलसँग दोस्रो विवाह गरेका सिंह पछिल्लो समय सुनसरीको इनरुवालाई पछिल्लो पटक कर्मभूमी बनाएर बसेका हुन् । रन्जुसँग विवाह गरेपछि उनले पहिलो श्रीमतीलाई अलपत्र छोडेका छन्।

    सप्तरी जिल्लाको ठेगाना देखाएर किर्ते नागरिकता बनाएका भारतीय नागरिक राजकुमार सिंहले सुनसरीको इनरुवामा कपडा पसल खोले पनि अन्य प्रतिबन्धित व्यवसायसमेत गर्दे आएको र सोही क्रममा गत मंसिर १९ गते ब्राउन सुगरसहित धरानबाट पक्राउ परेका हुन्। उनले विभिन्न प्रतिबन्धित व्यवसाय गर्दे नेपालमा करोडौंको सम्पति नेपालमा जोडेको समेत खुलेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    News

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑