• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिपी फाउन्डेसन पर्साद्वारा दुई जना पत्रकारलाई सम्मान

  • वीरगंज संजाल
  • २२ असार २०७८, मंगलवार १६:२५
  • २०६५

    वीरगंज । लोकतन्त्रका महानायक तथा नेपालका पुर्वप्रधानमन्त्री स्व गिरिजा प्रसाद कोइरालाको ९८ औं जन्म जयन्तीमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन(जिपी फाउन्डेसन) पर्साले तीन दिने कार्यक्रमको मंगलबार समापन गरेको छ ।

    फाउण्डेशन पर्साले स्व.कोइरालाको नाममा तीन दिने कार्यक्रमको तालिका अनुसार मंगलबार अन्तिम दिन दुई जना पत्रकारलाई जनही २५ हजारका दरले रकम दिई सम्मानित गरेको हो ।

    फाउण्डेशन पर्साले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कारबाट बीबीसी नेपाली सेवाकी पर्सा संवाददाता एवम् सामुदायीक रेडियो नारायणी एफएमकी समाचार प्रमुख माधुरी महतो र ग्यालेक्सी फोरके टेलिभिजनका पर्सा संवाददाता इरफान अलीलाई नगद र सम्मानपत्रबाट सम्मानित भएका हुन ।

    फाउन्डेसनको आयोजनामा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा एक कार्यक्रम बीच वीरगंज महानगरपालिकाका उपप्रमुख शान्ती कार्कीले महतो र अलीलाई नगदसहित सम्मानपत्रले सम्मानित गरेकी थिइन् । जनही २५/२५ हजार नगद र प्रमाणपत्र तथा दोसल्लाबाट सम्मानित हुने पत्रकारद्वयले सम्मानले थप हौसला प्राप्त भएको बताउदै अझै कलम र आम नागरिकका सवालप्रति जिम्मेवार बनाएको प्रतिक्रिया दिए ।

    फाउन्डेसनका अध्यक्ष मोहम्मद साहबुदिनको अध्यक्षतामा भएको सो कार्यक्रममा विशिष्ट अतिथि नेपाली काग्रेसका तराई मधेश समन्वय विभागका केन्द्रिय सचिव राम नारायण प्रसाद कुर्मी, दिना गुप्ता, श्याम कुमार पोख्रेल, ध्रुव नेपाल, प्रकास उपाध्याय, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, प्रदेश नं.२ का महासचिव श्याम बन्जरा, पर्सा जिल्ला अध्यक्ष अनुप तिवारी, नेपाली काग्रेसका क्षेत्रीय सभापति विजय सर्राफ, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, तरुण दलका नेता हुकुम सिहंलगायत सञ्चारकर्मी फाउन्डेसनका पदाधिकारीहरु र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न
  • प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    राजावादीले सुरु गरे धर्ना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    News

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    News

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑