• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अख्तियारमा पहुँच छ भन्दै वीरका कर्मचारीलाई धम्की दिनुहुन्छ

  • वीरगंज संजाल
  • २२ असार २०७८, मंगलवार ०४:०२
  • ४०९३

    कोभिड यूनिफाइड केन्द्रीय (वीर) अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमले ‘सेटिङ’मा आफ्नै व्यापारिक साझेदार (पार्टनर)लाई एक पछि अर्को ठेक्का उपलब्ध गराएका छन्।दुई दिन अघि मात्र आफ्नै व्यावसायिक पाटर्नर (साझेदार) सुन्दर भुसालको म्याग्सिम इन्कर्पोरेसन ट्रेडस प्रालिलाई १२ करोड ४३ लाख रुपैयाँ बराबरको समाना खरिदको ठेक्का मिलाएका डा गौतमले सोमबार फेरि थप २ करोड ७६ लाखको अर्को ठेक्का पनि मिलाएका छन्।

    अस्पतालले आज सोमबार बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ। उक्त सूचना अनुसार म्याग्सिमलाई प्यासेन्ट मोनिटर खरिदका लागि २ करोड ७६ लाख ८५ हजारको ठेक्का परेको छ। डा गौतमले भुसालकै कम्पनीलाई मिल्ने गरी स्पेसिफिकेसन तयार गर्नेदेखि सामान ल्याएर उपलब्ध गराउनेसम्मको समय मिलाएको अस्पताल स्रोतले जानकारी दिए।

    डा गौतमले शक्तिको दुरुपयोग गर्दै आफ्नै व्यावसायिक पार्टनर भुसालको कम्पनीलाई शनिबार १२ करोड ४३ लाख रुपैयाँ बराबरको हाई इन्ड क्रिटिकल केयर भेन्टिलेटर खरिदको जिम्मा दिएका थिए।

    ‘उहाँले उक्त कम्पनीलाई पहिले नै यो यो सामान किनेर राख्नु भनेर भन्नुहुन्छ’ स्रोतले भन्यो ‘अनि टेण्डर निकाल्दा त्यही अनुसारका शर्त राखेर त्यही कम्पनीले मात्र सामान उपलब्ध गराउने गरी सेटिङ भएको छ।’ स्रोतका अनुसार डा गौतमले अख्तियारमा समेत आफ्नो पहुँच रहेको भन्दै वीरका कर्मचारीलाई उजुरी हाले पनि केही फरक नपर्ने भन्दै धम्की दिने गरेका छन्।

    म्याग्सिमका भुसाल र डा गौतम क्यान्भास एजुकेशनल फाउन्डेसनका व्यावसायिक साझेदार हुन्। स्वास्थ्य मन्त्रालयको प्रवक्ता भएपछि उक्त विषय बाहिर आउन सक्ने भन्दै डा गौतमले क्यानभासको सेयर कागजी रुपमा भुसाललाई बिक्री गरेका छन्। डा गौतमले गत फागुनमा भुसाललाई क्यान्भासमा रहेको ३० हजार कित्ता सेयर बिक्री गरेको कागजपत्र बनाएका छन्।

    म्याग्सिम मेडिकल क्षेत्रमा नयाँ कम्पनी हो। कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७२ जेठ ३१ गते दर्ता भएको उक्त कम्पनीले दुई वर्ष मात्र मेडिकल सामग्रीको काम गर्न सुरु गरेको हो। डा जागेश्वरकै योजना अनुसार म्याग्समिले २०७६ असार ११ गते मेडिकल सामग्रीको कारोबार गर्ने भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट स्वीकृति लिएको छ। त्यसअघि कम्पनीले हर्डवेयर, इलेक्ट्रोनिक्स तथा किचेन वेयरको कारोबार गर्दै आएको थियो।

    तर ०७६ असार ३ गते म्याग्सिमले हस्पिटल इक्युपमेन्ट र सर्जिकल सामग्रीको कारोबार गर्ने भन्दै कारोबारको दायरा थप गरेको हो। करोबार थप गरेर म्याग्सिमले ४०२०/०७५/७६ दर्ता प्रमाणपत्र लिएको देखिन्छ। यो आधारमा हेर्दा म्याग्सिमले मेडिकल क्षेत्रको कारोबार गर्न अनुमति लिएको २ वर्ष मात्र पुगेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न
  • प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    राजावादीले सुरु गरे धर्ना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    News

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    News

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑