Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
होमपेज /
Birthday/Anniversary
जन्मदिनको हार्दिक शुभकामना -सन्न्री चौरसिया
वीरगंज संजाल
२० असार २०७८, आईतवार ०८:५२
४२०५
जन्मदिनको हार्दिक शुभकामना -सन्न्री चौरसिया
तिम्रो जन्मदिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।
कोमल तिम्रो पाउमा काँडाले नघोचोस्,
आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्,
हरेक पाइलामा तिमीलाई सफलता मिलोस्,
दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् ।
दुबै हातहरू मेरा छन् खाली, छैन केही पनि दिनलाई,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।
दुःख भागोस् अघि सुखले पक्ष्याओस्,
बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस्,
सबैको मुख–मुखले तिम्रै नाम लिउन्,
भगवानले तिमीलाई राम्रो आशिष दिउन् ।
मिठो बोलेर सँधै तिमीले, हाँसी दिए पुग्छ मलाई,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।
तिम्रो जन्म दिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई|
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ओली सरकारलाई बंगलादेश जस्तै विद्यार्थीहरुले फाल्ने प्रभु साहको चेतावनी
खो खो विश्वकपको उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग खेल्दै
प्याब्सन प्रि–एसइई परीक्षा आजबाट शुरु, ३७ विद्यालयका १२ सय ७४ विद्यार्थी सहभागी
राजनिती पुर्वाग्रह राखेर विश्व प्रसिद्ध गढीमाई मन्दिरमा द्वन्द सृजना गर्न खोजिएको यादवको आरोप
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
ओली सरकारलाई बंगलादेश जस्तै विद्यार्थीहरुले फाल्ने प्रभु साहको चेतावनी
खो खो विश्वकपको उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग खेल्दै
प्याब्सन प्रि–एसइई परीक्षा आजबाट शुरु, ३७ विद्यालयका १२ सय ७४ विद्यार्थी सहभागी
राजनिती पुर्वाग्रह राखेर विश्व प्रसिद्ध गढीमाई मन्दिरमा द्वन्द सृजना गर्न खोजिएको यादवको आरोप
आजको राशिफल:
मिरोज अहमदले अखिल क्रान्तिकारीको केन्द्रिय सचिव पदका लागि उम्मेदवारी घोषणा गरे
पर्सागढी ०४, बखनरवा मा सफल स्वास्थ्य जाँच र जाडो लुगा वितरण कार्यक्रम सम्पन्न
जीराभवानीमा अवैध ब्रोइलर कुखुरा बरामद गरी नष्ट
बारामा रामनाकामना माई मेलामा विराट दंगल कुस्तीको उद्घाटन
उधारो असुली कानूनको अर्थराजनीति : अरूको भ्याट तिरिदिन कर्जा लिनुपर्ने किन ?
ओली सरकारलाई बंगलादेश जस्तै विद्यार्थीहरुले फाल्ने प्रभु साहको चेतावनी
खो खो विश्वकपको उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग खेल्दै
प्याब्सन प्रि–एसइई परीक्षा आजबाट शुरु, ३७ विद्यालयका १२ सय ७४ विद्यार्थी सहभागी
राजनिती पुर्वाग्रह राखेर विश्व प्रसिद्ध गढीमाई मन्दिरमा द्वन्द सृजना गर्न खोजिएको यादवको आरोप
मिरोज अहमदले अखिल क्रान्तिकारीको केन्द्रिय सचिव पदका लागि उम्मेदवारी घोषणा गरे
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
ओली सरकारलाई बंगलादेश जस्तै विद्यार्थीहरुले फाल्ने प्रभु साहको चेतावनी
News
खो खो विश्वकपको उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग खेल्दै
News
प्याब्सन प्रि–एसइई परीक्षा आजबाट शुरु, ३७ विद्यालयका १२ सय ७४ विद्यार्थी सहभागी
News
राजनिती पुर्वाग्रह राखेर विश्व प्रसिद्ध गढीमाई मन्दिरमा द्वन्द सृजना गर्न खोजिएको यादवको आरोप
News
आजको राशिफल:
< a href="#" class="goji_mathi">↑ a>